काठमाडौं, असार १२वन्यजन्तु अपराधका फरार मुख्य अभियुक्तलाई १५ वर्षपछि पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले वन्यजन्तु अपराधका फरार मुख्य अभियुक्त हुम्ला नाम्खा ६ घर भई कामपा ६
वासिङ्टन, असार १२अमेरिकामा कोरोनाभाइरसबाट झण्डै दुई करोड मानिस सङ्क्रमित भएको हुनसक्ने अनुमान गरिएको छ ।देशमा सङ्क्रमित भित्रिएदेखि अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई करोड पुगेको हुनसक्ने सरकारी स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका
काठमाडौं, असार १२काठमाडौं जिल्लामा आज (शुक्रबार) तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु तीनै जना पुरुष हुन् । आज संक्रमण पुष्टि भएका ५९३
काठमाडौं, असार १२नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार
नयाँदिल्ली, असार १२भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् । कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि
काठमाडाैँ, असार १२सामाजिक सञ्जाल प्रयोग गरी चिठ्ठाकाे नाममा लाखौँ रुपैयाँ ठगी गर्ने ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झापा भद्रपुरनगरपालिका–२१ का २४ वर्षीय पुकार बर्मा, काभ्रेका २२ वर्षीय
काठमाडाैँ, असार १२ प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक जारी छ। आजको बैठकमा पछिल्लो समय भारतसँग देखिएको सीमा विवादबारे भएकाे छलफलकाे क्रममा थप जानकारी गराइएकाे छ।
काठमाडौं, असार १२काभ्रेकाे रोशी गाउँपालिकामा गोली चलेकाे छ। बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको थियो । त्यसक्रममा गोली चलेको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार
काठमाडौं । जंगीअड्डाले राष्ट्रसंघीय शान्ति मिसनमा जान लागेका ११ सय २४ फौजलाई क्वारेन्टाइनमा राखेको छ। दक्षिणी सुडान, कार, माली र लिबिया जान लागेको फौजलाई काभ्रेको पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलीको आडमा विद्युतीय अनलाइन भुक्तानी प्रणाली (ई–सेवा) लाई बिटक्वाइन कारोबारको अवैध धन्दाबाट चोख्याएको रहस्य खुलेको छ। नेपालमा अवैध मानिएको बिटक्वाइन कारोबारमा