Deshkomedia

नयाँ रेकर्ड बनाएर आज ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं, जेठ २७ । नेपाली बजारमा शुक्रबार हालसम्मकै उच्च मूल्य कायम भएको सुनको मूल्य आज ह्वात्तै घटेको छ । सुन आज तोलामा एकैदिन चार हजार रुपैयाँ घट्दै प्रतितोला एक लाख

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौँ, जेठ २५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ आज सार्वजनिक गरेको छ । मन्त्रालयको बेभसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी

घुस लिएको अभियोगमा नापी कार्यालयका सर्वेक्षक पक्राउ

काठमाडौँ, जेठ २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु ३५ हजार घुस लिएको अभियोगमा जिल्ला नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक वेचनप्रसाद गुप्तालाई पक्राउ गरेको छ ।

एमाले वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा छ : पोखरेल

काठमाडौँ, २५ जेठ स् नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा रहेको बताउनुभएको छ । संविधान र पार्टीको विधानले उहाँलाई राजनीतिक गतिविधिमा लाग्न

नीति निर्माता तथा विज्ञहरु गाँजा खेतीबारे लचिलो

काठमाडौँ, जेठ २५ । नीति निर्माता तथा विज्ञहरु गाँजा खेतीका लागि अध्ययन र अनुसन्धानमा लचिलो देखिएका छन् । आगामी आव २०८१÷८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे आज प्रतिनिधिसभाको कृषि,

माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाले गरे एमाले पार्टी कार्यालय अवलोकन

काठमाडौँ, जेठ २५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को च्यासलस्थित केन्द्रीय कार्यालयमा पुगी कार्यालय सञ्चालन, व्यवस्थापन र सूचना प्रविधिसम्बन्धी गतिविधिबारे

प्रधानमन्त्रीसँग मेयर्स फोरम– काठमाडौंको फोहोर व्यवस्थापनबारे छलफल

काठमाडौँ, जेठ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीले छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले आयोजना गर्नुभएको छलफल काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा सङ्घीय

मानहानी मुद्दामा राहुल गान्धीलाई जमानत

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको दल भारतीय जनता पाटी (भाजपा) माथि भ्रष्टाचारको आरोप लगाएको आरोपमा विपक्षी नेता राहुल गान्धीविरुद्ध दायर गरिएको मानहानिको मुद्दामा भारतको एक अदालतले शुक्रबार

गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने : गृहमन्त्री लामिछाने

काठमाडौँ, जेठ २५ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत

बुटवल, जेठ २५ । नेकपा एमाले रुपन्देहीको १०औँ अधिवेशनबाट अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत चयन भएका छन् । अध्यक्षका अर्का उम्मेदवार तेजेन्द्र केसीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गैरे अध्यक्षमा चयन भएका