Deshkomedia

कोटेश्वरमा रहेको राधाकृष्ण मन्दिरमा चोरी

काठमाडौँ । काठमाडौँको कोटेश्वरस्थित राधाकृष्ण मन्दिरमा चोरी भएको छ । काठमाडौँ–३२ भत्केको पुलस्थित राधाकृष्ण मन्दिरको झ्याल फोडेर काठको दानपेटीका फुटाई ४ हजार नगद, कलश ४ थान र तामाको थाल ४

अज्ञात रोगले जुम्लामा २३ भेडा मरे

कर्णाली, जेठ २७ । जुम्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले २३ भेडा मरेका छन् । सो पालिकामा पर्ने नदै पाटन र ठाकुरपानीमा भेडा मरेको स्थानीय वीरबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी महासेठलाई

काठमाडौँ, जेठ २७ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई तोक्नुभएको छ । भारतीय जनता पार्टीका नेता मोदीले भारतको प्रधानमन्त्री पदमा तेस्रो

भोजपुरको केदारका किसान व्यावसायिक कृषिमा आकर्षित हुँदै

भोजपुर । भोजपुर नगरपालिका–७ वडा कार्यालय कोदारले किसानका लागि ‘प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेपछि यहाँका किसान व्यावसायिक कृषिमा आकर्षित हुँदै गएका छन् । सीमित बजेट हुँदा पनि स्थानीयको आवश्यकताअनुसार पूर्वाधार विकासका

झोलुंगे पुलमा अड्किएका खच्चडलाई उद्धार गरिँदै

काठमाडौं, जेठ २७ । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार गर्न सुरु गरिएको छ । पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर फसेका

बाँकेमा मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी

नेपालगञ्ज, जेठ २७ । अत्यधिक गर्मीले बाँकेमा मौरीलाई बाँच्नका लागि कठिनाइ भएपछि रुखको छहारीमा लगेर राख्न थालिएको छ । केही कृषकले रैथाने जातको मौरी पालेका छन् । एउटा कृषकले उपकरणसहित

कानुन विषयको पाठ्यक्रम परिमार्जन गर्न विज्ञहरुको जोड

भक्तपुर, जेठ २७ । कानुन सङ्कायको पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । काठमाडौँ स्कुल अफ ल र मधेस विश्वविद्यालयले आयोजना गरेको ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन‐२०८१’ मा

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ, जेठ २७ । कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आइतबार तीन न्यायाधीशमध्ये सुनिलकुमार पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेकाले उनले हेर्न अस्वीकार गरेपछि सुनुवाइ स्थगित भएको

प्रतिनिधिसभा बैठक दुई दिन स्थगन गर्ने निर्णय

काठमाडौँ, जेठ २७ । विनियोजन विधेयकमा छलफल गर्न आज र भोलिका लागि निर्धारित प्रतिनिधिसभाका बैठक स्थगन गर्ने निर्णय भएको छ । सभामुख देवराज घिमिरेसहित उहाँको सरकारी निवासमा संसद्मा प्रतिनिधित्व गरेका