राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनमा विवाद देखा परेको छ ।
एजेन्सी, माघ ९ पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण सुनामी आउन सक्ने चेतावनी दिइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार सोलोमन द्विपको १६७ मिटर गहिराईमा
काठमाडौँ, माघ ९ आज सुनको भाउ बढेको छ । साताको अन्तिम दिन फाइन गोल्डको मूल्य प्रतितोला ५५ हजार २ सय रहेकोमा आज हप्ताको पहिले दिन प्रतितोलामा २ सयले बढेर ५५
यातायात व्यवस्था विभागले आजदेखि काठमाडौंको सुकेधाराबाट पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी काम सुरु गर्दैछ।
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिममा नयाँ डेटा
काठमाडौँ, माघ ९ नेकपा एमालेको जनवर्गीय सङ्गठनहरूको राष्ट्रिय भेला एवम् प्रशिक्षण आज देखि पोखरामा सुरु हुँदैछ । भेलाको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट संविधान संशोधन विधेयक पारित भएपछि मात्रै स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुने प्रतिक्रिया दिएका छन्।
काठमाण्डौ, माघ ७ आज सुनको भाउमा कुनै घटबढ भएको छैन । जस अनुसार आज फाइन गोल्डको मूल्य प्रतितोला ५५ हजार २ सयमा कारोबार भइरहेको छ । यस्तै स्टाण्डर्ड गोल्डको मूल्यमा पनि
काठमाण्डौ, माघ ७ व्यवस्थापिका संसदको बैठक बस्नुअघि शुक्रबार सभामुख ओनसरी घर्तीले मुख्य दलका प्रमुख सचेतहरुसँग छलफल गर्दै्छिन्। निर्वाचनसँग सम्बन्धित कानुन र संविधान संशोधन विधेयकलाई तत्काल टुंगो लगाउने उद्देश्यले अनौपचारिक छलफलमा
दूधपाटीमा गएराति गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। गएराति ९ बजे बा २ ख ९७२१ नम्बरको गाडीले एकैसाथ २ मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो।