Deshkomedia

मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो

भोजपुर, जेठ २८ । भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा रु एक करोड २० लाख

भोजपुरको प्याउलीमा अरुण आँखा उपचार केन्द्र स्थापना

भोजपुर, जेठ २८ । नेपाल नेत्र ज्योति सङ्घ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त सहकार्यमा प्याउलीमा अरुण आँखा उपचार सेवा केन्द्र स्थापना गरिएको छ । जिल्लाको पूर्वी क्षेत्रका नागरिकलाई आँखा उपचार

सुनको मूल्य कति छ आज ?

काठमाडौं, जेठ २८ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । आइतबार प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ

मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार, को-को भए मन्त्री ?

धनुषा, जेठ २७ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज जनमत पार्टीका तर्फबाट त्रिभुवन साहलाई वन तथा

अन्तरजातीय विवाह गर्ने दश जोडी सम्मानित

चितवन, जेठ २७ । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने दश जोडीलाई नगदसहित सम्मान गरेको छ । आज आयोजित सम्मान कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा

स्क्वायर सहकारीका अध्यक्षसहित तीनजना पक्राउ

काठमाडौं, जेठ २७ । काठमाडौं महानगरपालिका मखनमा अवस्थित स्क्वायर सहकारीका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारीका सञ्चालक

प्रभु बैँक र सौराहाका विभिन्न होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

काठमाडौं, जेठ २७ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेतालाई पुरस्कार वितरण

काठमाडौं, जेठ २७ । महालक्ष्मी विकास बैंकको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो संस्करणको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४ का विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । यही जेठ २२ गते मंगलबारदेखि

नक्कली नोटसहित दुईजना पक्राउ

काठमाडौं, जेठ २७ । नक्कली नोटसहित काठमाडौंको कलंकीबाट दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । कलंकीस्थित ह्वाइट ¥याबिट रेस्टुरेन्टबाट आइतबार प्रहरी टोलीले नक्कली नोटसहित कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल

झोलुंगे पुलमा फसेका ९ वटा खच्चडको उद्धार, दुई मरे

काठमाडौं, जेट २७ । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका ९ वटा खच्चडको जिवितै उद्धार गरिएको छ । उद्धार गर्ने क्रममा २ वटा खच्चडको