Deshko Media

तीन तहको चुनाव गराउन सरकार प्रतिबद्ध रहेको छ – प्रधानमन्त्री

आगामी वैशाखमा स्थानीय चुनाव गर्ने प्रमुख तीन दलको सहमति लगतै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवसँग छलफल गरेका छन ।

शहीद सप्ताह सुरु

आजदेखि शहीद सप्ताह सुरु भएको छ ।

देशलाई राजनितिक सुन्यताबाट बचाउन तीनै तहको निर्वाचन आवश्यक छ -नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकलाई राजनीतिक शून्यताबाट देशलाई जोगाउन अहिले तीन तहको निर्वाचन गर्न आवश्यक रहेको बताएका छन ।

आज पनि बढ्यो सुनको भाउ

काठमाडौँ, माघ १० आज पनि सुनको भाउ बढेको छ । हिजो फाइन गोल्डको मूल्य प्रतितोला ५५ हजार ४ सयरहेको मा आज प्रतितोलामा २ सयले बढेर ५५ हजार ६ सयमा मा

राज्य व्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडाैं, माघ १० संसदको राज्य व्यवस्था परामर्श समिकिो बैठक आज बस्दैछ ।  सिंहदरबारस्थित समिति कार्यलयमा बस्ने बैठकमा निर्वाचनसँग सम्बन्धीत विभिनन तीन वटा विधेयमाथि छलफल हुनेछ । माघ १५ भित्र निर्वाचन

ब्यवस्थापिका संसदको बैठक बस्दै

ब्यवस्थापिका संसदको बैठक आज बस्दैछ ।

दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देहीको बुटवलमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई अर्ब ३५ करोड बढी राजस्व असुली

भरतपुर आन्तरिक राजस्व कार्यालयले गतवर्षको ६ महिनामा भन्दा यसवर्षको ६ महिनामा रु दुई अर्ब ३५ करोड बढी राजस्व असुल गरेको छ ।

दुर्घटनामा एक जनाको मृत्यु

पिकअप भ्यानको ठक्करबाट गए राति झापाको दमकमा मोटरसाइकल चालक इलाम, बाँझो – ३ का ३३ वर्षीय जयकुमार राईको मृत्यु भएको छ ।

न्युरो अस्पतालमा तोडफोड

काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा तोडफोड गरिएको छ । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका २७ बर्षीय युनिस नगरकोटीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित भिडले अस्पतालमा तोडफोड गर्नुकासाथै चिकित्सक र कर्मचारीलाई