Deshkomedia

एमाले काठमाडौँको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै, को–को छन् दाबेदार ?

काठमाडौँ, जेठ २९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि उम्मेदवारी दर्ता भई आज मध्याह्न

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं, जेठ २९ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । सुन आज पनि प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा नै कारोबार भइरहेको

पहिलो अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै

काठमाडौँ, जेठ २८ । खेलमय अभिभावकत्वको नारासहित भोलि (मङ्गलबार) पहिलो पटक अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ । हरेक बालबालिकाको खेल्न पाउने अधिकार सुनिश्चित गर्न हरेक जुन ११ मा मनाइने यस दिवसमा

सुदूरपश्चिमका नवनियुक्त ७ मन्त्रीले लिए शपथ, स्वतन्त्रले गरे अस्वीकार

धनगढी, जेठ २८ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजि मियाँले नवनियुक्त सात जना मन्त्रीहरूलाई शपथ गराएका हुन् । मुख्‍यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रीका

राष्ट्रिय स्वतन्त्रता र सामाजिक सद्भाव जोगाउन राजनीतिक स्थिरता आवश्यक छः पोखरेल

मकवानपुर, जेठ २८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र सामाजिक सद्भावलाई जोगाइराख्न राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ । उहाँले पार्टीका

सीएफमोटो बाइक केयर क्याम्प सञ्चालन हुँदै

काठमाडौं । सीएफमोटो बाइक केयर क्याम्प र जीहो व्राण्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले, कालोपुल स्थित आफ्नो अत्याधुनिक प्रविधि तथा दक्ष मेकानिक्स सहितको सर्भिस सेन्टरमा यही जेष्ठ २९

जीहो एक्सचेन्ज एन्ड अपग्रेड सुरु

काठमाडौं । सीएफ मोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘एक्सचेन्ज एन्ड अपग्रेड’ नामक पाँच दिने सट्टापट्टा क्याम्प सञ्चालनमा ल्याएको छ । कम्पनीले नक्साल, सल्लाघारी तथा

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस

काठमाडौँ । दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरिएको छ । सर्वोच्च अदालतको फैसला लगत्तै काठमाडौँ विश्व विद्यालयले आइतबार चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो । सर्वोच्चले

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत पर्यो भने विपक्षमा २८ मत पर्यो । पाण्डेलाई कांग्रेसका

१०औँ राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ : मन्त्री श्रेष्ठ

सुर्खेत, जेठ २८ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताउनुभएको छ । आगामी मङ्सिरमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेल पूर्वाधार तथा