व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । दिउँसो एक बजेपछि बस्ने बैठकमा निर्वाचन कसुर एवम् सजाय सम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकिकरण गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसुची रहेको छ
मन्त्री परिषदको नियमित बैठक आज बस्दैछ । प्रत्येक साताको बिहिबार बस्दै आएको मन्त्रीपरिषद बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण आजका लागि सारिएको हो । सिंहदरबारस्थित परिषद कार्यलयमा बिहान साढे १०
नेपाली कांग्रेसका सभापति शेरबादुर देउवाले अबको एक हप्ता भित्रै पार्टी पदाधिकारी चयन गर्ने बताएका छन ।
स्थानीय चुनावका लागि चाहिने बाँकी तीनवटा विधेयकलाई अन्तिम रुप दिन संसदको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले छलफल तीव्र पारेको छ ।
सन् १९५० जनवरी २६ तारिखमा भारतका प्रथम गर्भनर चक्रवर्ती राजगोपालाचारीले
धनकुटाको बेलहारामा विमानस्थल निर्माण हुने भएको छ । विमानस्थल निर्माणको चर्चा चलेको पाँच दशकपछि मात्र कामले गति लिने भएको हो ।
काठमाडौं, माघ १३ आज फाइन गोल्डको मूल्य घटेको छ । हिजो प्रतितोला ५५ हजार तीन सयमा कारोबार भइरहेको फाइन गोल्डको मूल्य प्रतितोलामा ३ सयले घटेर ५५ हजारमा कारोबार भइरहेको छ
मौसम खराबीका कारणले हवाई दुर्घटना भइरहेको कुरालाई दृष्टिगत गरी सरकारले हवाई उडान गरिने रुटको सही सूचना प्रवाह गर्न नयाँ ८८ वटा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल आज पर्वत जादै छन । पर्वतको कुस्मा बजारमा आजबाट सुरु हुने पाँचौ पर्वत महोत्सबको उद्घाटन गर्न त्यसतर्फ जान लागेका हुन ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागी जीवन बलिदान दिनेहरुको सम्झनामा जारी सहिद सप्ताह अन्तरगत आज सहिद धर्मभक्त माथेमालाई श्रद्धान्जलि दिईदैछ ।