राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षाको समयतालिका आज सार्वजनिक गरेको छ ।
पर्साको परवानीपुर नजिकै भारतीय नम्बरको लहरी ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन ।
केन्द्रीय प्रशारण लाइनमा आगामी बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ । ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रशारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम
काठमाण्डौ,माघ १६ साताको पहिलो दिन आज फाइन गोल्डको मूल्य बढेको छ । साताको अन्तिम दिन ५४ हजार ६ सयमा कारोबार भएको फाइन गोल्डको मूल्य आज प्रतितोलामा २ सयले बढेर ५४
आज राजधानीको माइतीघर मण्डलामा १० मिटर अग्लो र ८ मिटर चौडाई रहेको नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरिदै छ । सहिद दिवशका अवसरमा आज नेपाली देशभक्त युवा समाजले इतिहास कै नेपालको
सरकारले डा . गोविन्द केसीसँग भएको सहमति कार्यान्वयनबारे सुझाव दिन पूर्वमहान्यायाधीवक्ता गौरीबहादुर कार्कीको नेतृत्वमा समिति बनाएको छ ।
प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्दार गरिएको छ। कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाका तिलक बिष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारी कार्तिकको तेस्रो साता वैदेशिक
प्यूठानको दाङबाङ ६ कोलबोटमा स्थानीय सडक खन्न गएको जेसीबी डोजर पल्टिँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
काठमाण्डौ,माघ १४ आज फाइन गोल्डको मूल्य घटेको छ । हिजो प्रतितोला ५५ हजारमा कारोबार भइरहेको फाइन गोल्डको मूल्य आज प्रतितोलामा ४ सयले घटेर ५४ हजार ६ सयमा कारोबार भईरहेको छ
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तीनदिने राष्ट्रिय सम्मेलन आज देखि काठमाडौंमा सुरु हुँदैछ ।