Deshkomedia

सङ्घीय मन्त्रालय घटाएर १२ कायम गर्नुपर्छ : गुरुङ

काठमाडौँ, जेठ ३० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सङ्घ सरकारमा रहेका विद्यमान २५ मन्त्रालयको सङ्ख्या घटाएर १२ मा कायम राख्नुपर्ने बताउनुभएको छ ।

नेप्सेमा सामान्य वृद्धि, उच्च अङ्कको कारोबार

काठमाडौँ, जेठ ३० । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिँदा कारोबार रकम भने उच्च देखिएको छ । नेप्से परिसूचक छ दशमलव ३७ अङ्कले बढेर दुई हजार

गणतन्त्रमा केही भएन भन्ने भाष्य गलत : योगेश भट्टराई

काठमाडौँ, जेठ ३० । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले गणतन्त्र स्थापनापछि मुलुकमा केही भएन भन्ने खालको भाष्य गलत भएको बताउनुभएको छ । गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति

मन्त्री भण्डारी र बेलायती राजदूत फेनबीच भेट

काठमाडौँ, जेठ ३० । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ ।

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध

जनकपुर, जेट ३० । जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भएका छन् । आज बिहान भएको नोमिनेशनमा अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन

महिलाहरुले बाजा बजाउने सीप सिकेपछि…

म्याग्दी, जेठ ३० । संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका आमा समूहले बाजा बजाउन थालेका छन् । युवा र पुरुषहरु विदेशिएका कारण जनशक्ति नहुँदा बिवाह, छेवार, ब्रतबन्ध,

विद्युत् प्राधिकरणद्वारा अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालन

काठमाडौँ, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा ल्याएको छ ।

क्यानले अनियमितता गरेको आरोप, छानबिन आयोग गठन गर्न माग

काठमाडौँ, जेठ ३० । नेकपा एमालेका सांसद भीम आचार्यले टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका सवालमा क्यानका पदाधिकारीले अनियमितता गरेको आरोप लगाउँदै छानविन गरेर कारबाही गर्नुपर्ने माग गरेका छन् । आजको प्रतिनिधिसभा

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी

काठमाडौं, जेठ ३० । जनता समाजवादी पार्टी (जसपा)नेपालको अध्यक्षका लागि उपेन्द्र यादवको एकल उम्मेदवारी परेको छ । महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम सुरु भएसंगै अध्यक्षमा

सङ्खुुवासभामा पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

सङ्खुवासभा, जेठ ३० । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो