चितवनको सिमसार क्षेत्रमा चराको प्रजाति थपिँदै गएको छ । ३ वर्षको अन्तरालमा मात्रै ७ प्रजातिका चरा थपिएको पाइएको छ । तीन वर्षअघि ४७ प्रजातिका चरा फेला परेकोमा हालै गरिएको अनुगमनमा
नेकपा एमाले निकट अनेरास्ववियुले आगामी स्ववियु निर्वाचनका लागि अध्यक्ष नविना लामाको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार दलित समुदायका समस्या समाधानप्रति प्रतिवद्ध भएको बताएका छन । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले दलित सिकुदायका समस्या समाधानमा प्रतिबद्ध
काठमाडौं, माघ १८ आज सुनको भाउ बढेको छ । हिजो फाइन गोल्डको मूल्य ५४ हजार ८ सय रहेकोमा आज १ सयले बढेर ५४ हजार ९ सयमा कारोबार भईरहेको छ ।
स्थानीय निकायको निर्वाचन तथा समसामयिक विषयमा छलफल गर्न सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक आज बस्दैछ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष दाहालले निर्वाचनमा जाने नजाने विषयमा
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित जिल्लामा निजी आवास पुनरनिर्माणका लागि सहयोग पुर्याउन विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई खटाउने तयारी गरेको छ
स्थानीय तहको पुनःसंरचनामा आफूहरूको माग पूरा नभएको भन्दै भोजपुरमा दुई दिनयता अनिश्चितकालीन यातायात बन्द भएको छ ।
काठमाडौँ, माघ १७ बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेपछि सेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ । निरन्तर ओरालो लागेको नेप्से आज ६५.४४ अङ्कले तल झरेर एक हजार ३०९.७० अङ्कमा आइपुगेको
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचनमा सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्न सञ्चारमाध्यमसँग अपिल गरेका छन ।
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले यही माघ २५ भित्र स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन । यथासिघ्र चाँडो संसदबाट निर्वाचन सम्बन्धी कानुन पारित गरेर तत्काल निर्वाचनको मिति घोषणा