Deshkomedia

सिंहदरबार भित्रैबाट महानगरले गर्यो पाँच जना बालबालिका उद्धार

काठमाडौं, जेठ ३० । सिंहदरबार भित्रै रहेका तीनवटा मन्त्रालयका क्यान्टिनबाट काठमाडौं महानगरपालिकाको टोलीले बालबालिकाको उद्धार गरेको छ । बुधबार सिंहदरबारभित्र रहेका सञ्चार, ऊर्जा, जलस्रोत तथा सिंचाइ र उद्योग वाणिज्य तथा

स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गतिलिन सकेन : महासचिव पाखरेल

काठमाडौँ, जेठ ३० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गतिलिन नसकेको बताउनुभएको छ ।

अवैध लागूऔषध गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

सर्लाही, जेठ ३० । सर्लाही प्रहरीले अवैध लागुऔषध गाजासहित एक जना ७० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । चक्रघट्टा गाउँपालिका–५ लखनदेवी खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा २ किलो ९८ ग्रामसहित

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, जेठ ३० । प्रहरीले काठमाडौंबाट ज्यान मार्ने उद्योग मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुम घर भएका ५३ वर्षीय

बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

काठमाडौँ, जेठ ३० । बङ्गलादेशले नेपालबाट ४० मेगावट बिजुली किन्ने भएको छ । बंगलादेशका समाचार संस्थाहरूका अनुसार बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको हो । ‘क्याबिनेट कमिटी

कांग्रेसलाई सरकारमा जान हतार छैन : नेता कोइराला

काठमाडौँ, जेठ ३० । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताउनुभएको छ ।

क्याप्टेन विजय लामालाई उडानमा प्रतिबन्ध

काठमाडौं, जेठ ३० । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामालाई उडानमा प्रतिबन्ध लगाएको छ । उडान तथा यात्रु सुरक्षाका लागि निषेध गरिएका गतिविधि पटक–पटक दोहो¥याएको जनाउँदै प्राधिकरणले

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर दोषी ठहर

अमेरिका । अमेरिकी न्यायालयले राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई आपराधिक अभियोजनमा सङ्घीय बन्दुकको अभियोगमा दोषी ठहर गरेको छ । यो अमेरिकी इतिहासमा बहालवाला राष्ट्रपतिको सन्तान आपराधिक अभियोगमा दोषी ठहर

बजेटमा जलन उपचार कोषको व्यवस्था हुनुपर्छ : कंसाकार

काठमाडौँ, जेठ ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विन्दबासिनी कंसाकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा जलन उपचार कोषको व्यवस्था गर्न माग गर्नुभएको छ ।

पाँच केन्द्रबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन

तनहुँ, जेठ ३० । जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनका लागि घुइँचो नगरिदिन आग्रह गरेको छ । कार्यालयले आज प्रेस विज्ञप्ति जारी गरी तोकिएको समयभित्रै सबै सेवाग्राहीलाई सहजरुपमा