Deshko Media

सत्तारुढ दलहरुले नै बाह्य शक्तिको भाषा बोलेको भन्दै ओलीद्धारा आपत्ति

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान कार्यान्वयन र निर्वाचन सुनिश्चित गर्न भन्दै देशव्यापी अभियान सन्चालन गर्ने भएको छ । एमालेले बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी आगामी फागुनदेखि देशव्यापी

आवश्यकताअनुसार सरकारले प्रतिवेदन परिमार्जन गर्नसक्छ – संविधानविद

सरकारले आवश्यकताअनुसार प्रतिवेदन परिमार्जन गर्नसक्ने संविधानविदहरुले सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा आज बिहान भएके सत्तारुढ दलका प्रमूख नेता तथा संबिधानविदहरुबीचको छलफलका क्रममा उनीहरुले सरकारले संबिधान संसोधन गर्न

आज पनि बढ्यो सुनको भाउ

काठमाडौं, माघ १९ आज पनि सुनको भाउ बढेको छ । हिजो फाइन गोल्डको मूल्य ५४ हजार ९ सय रहेकोमा आज २ सयले बढेर ५५ हजार १ सयमा कारोबार भईरहेको छ

सार्क कार्यक्रम समितिको ५३ औँ बैठक राजधानीमा हुँदै

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कार्यक्रम समितिको ५३ औं बैठक आज राजधानीमा हुदै छ । सार्क अध्यक्ष देशको हैसियतले नेपालले उक्त समितिको बैठक आयोजना गर्न लागेको हो । गत

एमालेको दुई दिने पोलिटब्युरो बैठक बस्दै

राष्ट्रिय राजनीतिको विकसित घटनाक्रममा बिषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी एमालेले आगामी माघ २४ र २५ गते पोलिटब्युरो बैठक बोलाएको छ । संसदमा दर्ता भएको संशोधन प्रस्तावले सरकारसंग चिढिएको एमालेले थप

थप सय मेगावाट बिजुली ल्याउन पहल

ऊर्जा मन्त्रालयले सुख्खायममा देशभर लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको प्रस्तावमा कटैया–कुसाहा र रक्सौल–परवानीपुर प्रसारण लाइन हुँदै भारतबाट ५०र५० मेगावाट बिजुली ल्याउन कूटनीतिक पहल सुरु गरेको छ । ऊर्जा मन्त्रालयले कटैया–कुसाहामा

राज्य व्यवस्था समितिले स्थानीय तह निर्वाचन सम्बन्धि विधेयक अनुमोदन गर्दै

व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले उपसमितिमा सहमति जुटेको स्थानीय तह निर्वाचन सम्बन्धि विधेयक आज अनुमोदन गर्दै छ

७० जना माओवादीका केन्द्रीय सदस्यद्धारा राजिनामा

पार्टीको संगठन भद्रगोल र अस्तव्यस्त बन्दै गएकोप्रति असन्तुष्टि जनाउदै नेकपा माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यहरुले सामुहिक रुपमा राजिनामा दिएका छन्

विकास निर्माणमा राजनीति गर्नु हुँदैन – खनाल

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले इलाम क्षेत्र नं १ अन्तर्गत कोल्बुङमा निर्माण भइरहेको विकास निर्माणका गतिविधिको आज स्थलगत अनुगमन गरेका छन्

घुस लिंदालिंदै कर्मचारी पक्राउ

यातायात व्यवस्था कार्यालय कोशी इटहरीका लेखापाल भूपेन्द्र कटुवाललाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । कार्यालयसँगैको एक होटलबाट सेवाग्राहीबाट ४० हजार नगद घूस लिँदालिँदै आज बिहान अख्तियारको टोलीले कटुवाललाई रंगेहात पक्रेको