Deshkomedia

अमेरिकाबाट ल्याइएको वासिङ मेसिनभित्र भेटियो गाँजा

काठमाडौं, जेठ ३१ । गत वर्षको चैत्र ४ गते कतार एअरलाइन्समार्फत अमेरिकादेखि नेपालमा मगाइएको एउटा वासिङ मेसिनमा गाजा भेटिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारको

नेप्से परिसूचक ९ अंकले घट्यो

काठमाडौं, जेठ ३१ । नेप्से परिसूचक साताको अन्तिम कारोबारको दिन बिहीबार ९.३२ अंकले घटेर दुई हजार एक सय १२ दशमलव २९ बिन्दुमा अडिएको छ । आज बिहीबार बजार घटेपनि कारोबार

लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद सजाय

काठमाडौँ, जेठ ३१ । लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई विशेष अदालतले ६ वर्ष कैद सजाय हुने फैसला सुनाइएको छ । अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई

प्रभु बैँक र आगन्तुक रिसोर्टबीच विषेश छुट सम्झौता

काठमाडौं, जेठ ३१ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बजार

प्रभु बैंकको ३०३औं शाखा बैतडीको देहीमाण्डौंमा सञ्चालन

काठमाडौं, जेठ ३१ । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबारदेखि बैतडीको दशरथचन्द नगरपालिका वडा नं. २ स्थित देहीमाण्डौंमा आप्mनो ३०३औं शाखा कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ

गर्मी बढ्दै गएपछि वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

वीरगञ्ज, जेठ ३१ । अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा

थोराङ्ला भञ्ज्याङमा अक्सिजन अभावमा पर्यटकको मृत्यु

मनाङ, जेठ ३१ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभाव) एक नेपाली पर्यटकको मृत्यु भएको छ ।

सङ्खुवासभामा पहिरोले तीन घर बगायो, एक जना घाइते

सङ्खुवासभा, जेठ ३१ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक

प्रतिनिधिसभामा तीन मन्त्रालयको बजेटमाथि छलफल हुँदै

काठमाडौँ, जेठ ३१ । प्रतिनिधिसभाको आजको बैठकमा सुरु भएको छ । बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,

सुनको मूल्य कति छ आज ?

काठमाडौं, जेठ ३१ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । बुधबार प्रतितोला एक लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार