Deshko Media

चार किलो सुन चोरी

भरतपुर उपमहानगरपालिका-२ मिलनरोड, नारायणगढमा रहेको आधुनिक सुनचाँदी पसलमा बिहीबार राति अनौठो प्रकारले चोरी भएको छ

स्थानीय निर्वाचनको तयारीमा जुट्न काँग्रेसद्धारा पार्टीका नेता कार्यकर्तालाई निर्देशन

नेपाली काँग्रेसले स्थानीय निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ..

छलकपट गर्दै निर्वाचन नगर्ने खेलमा सरकार लागेको छ – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार छलकपट गर्दै निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाएका छन्

निर्वाचनको तयारी गर्न सरकारले आयोगलाई पत्र पठाउँदै

स्थानीय तह निर्वाचनको तयारी गर्न निर्देशन दिँदै सरकारले आज निर्वाचन आयोगलाई पत्र पठाउँदैछ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले वैशाखको अन्तिम सातादेखि जेठ १० गते भित्र सक्नेगरी निर्वाचनको तयारी गर्न आयोगलाई

सुनको भाउ घट्यो

काठमाण्डौ, माघ २१ आज सुनको भाउ घटेको छ । हिजो फाइन गोल्डको मूल्य ५५ हजार २ सय रहेकोमा आज प्रतितोलामा १ सयले घटेर ५५ हजार १ मा कारोबार भईरहेको छ

आज देखि राप्रपाले क्षेत्रीय अधिवेशन गर्दै  

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज मुलुकभरको २ सय ४० वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै छ । २१ सदस्यीय क्षेत्रीय समितिमा एक क्षेत्रीय अध्यक्ष र १३ जना सदस्यका लागि निर्वाचन

उपत्यकामा स्याटलाइट सिटी निर्माण गर्ने गृहकार्य सुरु

काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने भएको छ । पहिलो चरणमा भक्तपुरको गुण्डु, बालकोट, चाँगु र दुवाकोटमा स्याटलाइट निर्माण गर्ने तयारी छ । यस्तै

संसदको विकास समितिको बैठक बस्दै

व्यवस्थापिका संसदको विकास समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित समिति कार्यलयमा बस्ने बैठकमा मेलम्ची खानेपानीको पाइपलाइन तथा पानी वितरण विस्तार आयोजनाका क्रममा खनीएका उपत्यका सडक मर्मतका सम्बन्धमा छलफल हुने जनाइएको

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालद्धारा दक्षिण अफ्रिका ६ विकेटले पराजित

काठमाडौं, माघ २० दृष्टिविहीन विश्वकप ट्वेन्टी–२० क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपाल विजयी भएको छ । भारतको नयाँदिल्लीमा जारी प्रतियोगिताअन्तर्गत् विहीबार भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो

स्थानीय निर्वाचनसम्बन्धी सबै विधेयक पास

व्यवस्थापिका संसदले आज स्थानीय निर्वाचनसम्बन्धी विधेयक पास गरेको छ । योसहित नेपालको संविधान २०७२ अनुसार स्थानीय निर्वाचनका लागि आवश्यक सबै विधेयक संसदले पास गरेको छ । यसअघि संसदले निर्वाचन आयोगको