रुपन्देहीको भलुहीमा भएको दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु भएको छ.....
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनाव गर्ने प्रतिवद्धता सहित गठन भएको सरकारले चुनावमा आलटाल गर्न खोजिरहेको आरोप लगाएका छन
काठमाण्डौ,माघ २३ आज सुनको भाउ बढेको छ । शुक्रबार फाइन गोल्डको मूल्य ५५ हजार १ सय रहेकोमा आज प्रतितोलामा २ सयले बढेर ५५ हजार ३ सयमा मा कारोबार भईरहेको छ
नेपाल स्टक एक्सचेन्जले अब १० कित्ता भन्दा कम शेयरको पनि किनबेच गर्न सकिने जनाएको छ । आज देखि १० भन्दा कम कित्ता शेयर भए पनि किनबेच गर्न सकिने व्यवस्था लागु
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग ‘बिमस्टेक’ को बैठक काठमाडौंमा आजबाट शुरु हुँदैछ । काठमाडौंमा ३ दिनसम्म चल्ने बैठकमा नेपालसहित भारत, बंगलादेश, भुटान, म्यानमार, श्रींलका र थाइल्याण्डका वाणिज्य र परराष्ट्र मन्त्रालयका
व्यवस्थापिका संसदको बैठकमा आज विभिन्न मन्त्रालयगत विधेयकहरु प्रस्तुत हुदैछन् । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजेपछि बस्ने बैठकमा विभिन्न मन्त्रालयगत विधेयकहरु दफाबार छलफलका लागि पेश गर्ने कार्यसुची रहेको संसद
नागरिकता, शैक्षिक प्रमाणपत्र र सिटरोलमा भएको उमेरलाई तोकको भरमा परिवर्तन गर्दै वास्तविक जन्ममिति इन्कार गरेको दाबीसहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश सुरेन्द्रवीरसिंह बस्न्यातले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट
काठमाडौं, माघ २२ नेपाल टेलिकमले आजदेखि प्रिपेड मोबाइल प्रयोगकर्तालाई पनि फोर-जी सेवा दिने भएको छ । १३ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले काठमाडौं र पोखराका प्रिपेड सिम प्रयोगकर्तालाई पनि फोर-जी सेवा
ललितपुर र भक्तपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्
काठमाडाैं, माघ २२ आज विश्व क्यान्सर दिवस्, “म सक्छु , हामि सक्छौ” भन्ने नाराका साथ नेपालमा पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाईदैछ । क्यान्सर रोगविरुद्ध सचेतना जगाउने उदेश्यले हरेक वर्ष