Deshkomedia

बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै

गलेश्वर, असार २ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । रघुग¬ङ्गा गाउँपालिका–१ तिप्ल्याङ बजारमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइ सडक

एकीकृत समाजबादीका केन्द्रीय नेता स्वतः महाधिवेशन प्रतिनिधि हुने

काठमाडौँ, असार २ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुन नपर्ने व्यवस्था गरेको छ । तल्लो तहबाट प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्थाले

सुनको मूल्य आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, असार २ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा एक हजार ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार

सहकारीमन्त्री अधिकारीले सार्वजनिक गरे एक सय दिनका उपलब्धी, यस्ता छन् १०१ काम

काठमाडौँ, जेठ ३२ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एक सय दिनको उपलब्धि तथा प्रगति र आगामी दिनका कार्ययोजना सार्वजनिक गर्नुभएको छ । आज मन्त्रालयमा आयोजित एक

काठमाडौंमा शनिबारदेखि मनसुन सक्रिय हुने

काठमाडौँ, जेठ ३२ । काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई

सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण

काठमाडौँ, जेठ ३२ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने भएको छ । कामपाको आज बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम

सोमबार सार्वजनिक बिदा

काठमाडौं, जेठ ३२ । सरकारले आगामी सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

माओवादीले गर्यो ‘फ्लोर क्रस’ गर्ने देवकोटालाई कारबाही, के हुन्छ अब ?

पोखरा, जेठ ३२ । माओवादी केन्द्रले गण्डकीमा ‘फ्लोर क्रस’ गर्ने फणीन्द्र देवकोटालाई कारबाही गरेको छ । पार्टीको ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका माओवादी केन्द्रको चुनाव चिन्ह लिएर

गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचार गर्नुपर्छ : सापकोटा

काठमाडौँ, जेठ ३२ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचारप्रसार गर्नुपर्ने बताउनुभएको छ । यही जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा

दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री

काठमाडौं, जेठ ३२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताउनुभएको छ । हेटौँडा सबस्टेसन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले भारत