हरेक वर्ष सन्चालन हुँदै आएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान यो वर्ष आगामी फागुन २१, २२ र २३ गते सन्चालन हुने भएको छ
तराई केन्द्रित मेची महाकाली अभियानका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फागुन २१ देखि मधेस झर्दैछ...
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्सटेकको संयुक्त कार्यदलको बैठक आज पनि बस्दैछ । बैठकले उच्च अधिकारीको बैठकको तयारी र छलफलको एजेण्डा तय गर्नेछ
काठमाण्डौ,माघ २४ आज पनि सुनको भाउ बढेको छ । हिजो फाइन गोल्डको मूल्य ५५ हजार ३ सय रहेकोमा आज प्रतितोलामा १ सयले बढेर ५५ हजार ४ सयमा मा कारोबार भईरहेको
सुनकाण्डमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) श्यामबहादुर खत्रीलाई म्याद थपका लागि आज अदालत लगिँदै छ ।३४ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा सीआइबीको हिरासतमा रहेका एसएसपी खत्रीलाई थप ..
रुपन्देहीको बुटवलबाट लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ
व्यवस्थापिका संसद अन्तरगत सार्वजनिक लेखा समितिको बैठक आज बस्दैछ । नेकपा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय सभापति पदमा निर्वाचित भएपछि पहिलो पटक समिति बैठक बस्न लागेको हो
व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसद्हरुले तत्काल स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन्...
काठमाण्डौ , माघ २३ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साढे ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले पक्राउ गरेको छ । सिआइबीले एसएसपी
उर्जामन्त्री जनार्दन शर्माले सरकार पर्याप्त विद्युत उत्पादनका लागि दीर्घकालिन योजनाकासाथ अघि बढिरहेको बताएका छन्...