Deshkomedia

निर्देशक सुदर्शन थापासहित तीन जनाविरुद्ध ठगी मुद्दा

काठमाडौँ, असार २ । फिल्म निर्देशक सुदर्शन थापासहित तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर भएको छ । सरकारी वकिलले उनीहरुविरुद्ध १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा

कान्द्रा नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

धनगढी, असार २ । कैलालीको भजनीमा कान्द्रा नदीमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । भजनी नगरपालिका वडा नं. ९ भुरुवाका अन्दाजी १५ वर्षीय दिपेश राजीको नदीमा साथीहरुसंगै

नेसपाले पार्टीबाट हटायो अध्यक्ष राय यादवसहितका नेता

काठमाडौं, असार २ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरूलाई पार्टीबाट हटाएको छ । यादव २०७९ को चुनावमा नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट

नेप्समा १७ अंकको गिरावट, कति भयो कारोबार ?

काठमाडौं, असार २ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १७.०४ अंकले घटेर दुई हजार ९५ दशमलब

११ महिनामा पुँजीगत खर्च ४४ प्रतिशत मात्रै

काठमाडौँ, असार २ । चालु आर्थिक वर्ष २०८०÷८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७ प्रतिशत मात्रै देखिएको छ । यही अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२

सास्तीमा छन् निसेलढोरवासी, अनेक समस्यासंग जुझ्दै

बागलुङ, असार २ । काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बीचबीचमा स्याउका बोट, आफ्नै खाम भाषा, आफ्नै रीतिरिवाज र परम्परा, भिरालो जमिनमा टक्क मिलेर बसेको बस्ती, यस क्षेत्रमा

प्रतिनिधिसभा बैठकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत

काठमाडौँ, असार २ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत

क्याम्पस प्रमुखको हत्या घटनाबारे छानबिन गर्न माग

काठमाडौँ, असार २ । प्रतिनिधिसभाको आजको बैठकमा बाराको कैलयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहलाई गोली हानी हत्या गरिएको घटनाको छानबिन गर्न माग गरिएको छ ।

चुरे संरक्षणमा तीनै तहका सरकार र सबै सरोकारवालाबीच सहकार्य आवश्यक : प्रधानमन्त्री

सिरहा, असार २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकार भएका निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताउनुभएको छ ।

लोमान्थानमा पश्मिना डिडस्टिङ प्लान्ट स्थापना

काठमाडौँ, असार २ । स्थानीय किसानबाट गुणस्तरको च्याङ्ग्रा भूवा सङ्कलन गरी समग्र पश्मिनाको गुणस्तर बढाउने उद्देश्यले मुस्ताङको लोमान्थाङमा च्याङ्ग्रा फाइवारबाट आधुनिक तरिकाले धलो झार्ने प्लान्ट (डिडस्टिङ प्लान्ट) स्थापना भएको छ