Deshko Media

सुनको भाउमा भारी वृद्धि, आज पनि बढ्यो सुनको भाउ

काठमाण्डौ,माघ २५ आज पनि सुनको भाउ बढेको छ । हिजो फाइन गोल्डको मूल्य ५५ हजार ४ सय रहेकोमा आज एकैदिन प्रतितोलामा ४ सयले बढेर ५५ हजार ८ सयमा मा कारोबार

पाँच किलो चरेससहित एकजना पक्राउ

सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगन्जले मंगलबार बिहान ८ः३० बजेतिर पाँच किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ

आज देशैभर एकसाथ राप्रपाको जिल्ला अधिवेशन हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशन मंगलबार देशैभर एकसाथ हुँदैछ। वडा, गाउँ, नगर हुँदै क्षेत्रीय अधिवेशन सकाएको राप्रपाले मंगलबार जिल्ला अधिवेशन गर्न लागेको हो

दुर्घट्नामा एक जनाको मृत्यु

चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ

विमस्टेक बैठकमा चौथो शिखर सम्मेलनको तयारीका विषयमा छलफल हुँदै

राजधानीमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिमस्टेकको बैठक चौथो शिखर सम्मेलनको तयारी तथा समीक्षा लगायतका विषयमा छलफल गर्दै आज सकिदै छ

विद्युतीय निर्वाचन प्रणालीबारे प्रधानमन्त्रीले आयोग पदाधिकारीसँग जानकारी लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहालले आज निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्दै छन

झापा गोल्डकपको उपाधी मनाङको हातमा

काठमाण्डौ, माघ २४ झापा ११ लाई हराएर दोश्रो झापा गोल्डकप फुटवलको उपाधी मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । विर्तामोडको डोमालाल रंगशालामा मनाङलाई जिताउन ६३ औं मिनेटमा ओलावालेले गोल गरे । योसँगै

सुनकाण्डको छानबिन गर्न एसएसपी खत्रीलाई चार दिन म्याद थपियो

सुन तस्करीसँग मिलेमतोको आरोपमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई चार दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ

पेस्तोलसहित एक प्रक्राउ

चाइनिज पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका–८ बस्ने सद्दाम पठानलाई प्रहरीले प्रक्राउ गरेको छ

सदभाव विथोल्न खोज्नेलाई सरकारले छाड्दैन- निधि

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय अखण्डताविरुद्ध गतिविधि गर्नेलाई नछाडने बताएका छन्