Deshkomedia

प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयता बुझाउनुपर्ने खाँचो छ : बिजुक्छेँ

भक्तपुर, असार ४ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशका प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयताका विषयमा बुझाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

नेप्से परिसूचक १८ अङ्कले घट्यो

काठमाडौँ, असार ४ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १८ दशमलव ७६ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर दुई हजार ७६ दशमलव ४९

प्रतिनिधिसभामा खर्च कटौतीका १२ प्रस्ताव प्रस्तुत, बजेटमा विभेद भएको गुनासो

काठमाडौँ, असार ४ । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न सातवटा मन्त्रालय तथा निकायको खर्च कटौतीका लागि १२ वटा प्रस्ताव प्रस्तुत भएका छन् । बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफल जारी छ

ताप्लेजुङमा राहत र उद्धारका लागि गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, असार ४ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समक्ष ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सो जिल्लाका विभिन्न स्थानमा हालै आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे ध्यानाकर्षण गराउनुभएको छ । बाढीपहिरोमा परी

मुगुको गमगढीमा प्रभु बैंकको ३०६औ शाखा सञ्चालनमा

काठमाडौं, असार ४ । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मंगलबारदेखि मुगु, छायानाथ रारा नगरपालिका, वडा नं.०२ मा स्थित गमगढीमा आप्mनो ३०६औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा

प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताएका छन् । मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताएका हुन् ।

श्रीमतीको हत्या गरेको आरोपमा युवक पक्राउ

रौतहट, असार ४ । श्रीमतीको हत्या आरोपमा रौतहटको राजपुर नगरपालिका–५ का मसुद आलमलाई प्रहरीले पक्राउ गरेको छ । उनले श्रीमती ३७ वर्षकी नजाबुन नेसाको घाटी थिचेर हत्या गरेको खुलेपछि प्रहरीले

भोजपुर सिक्रेटारका सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ पोखरी

भोजपुर, असार ४ । अरुण गाउँपालिका–७ सिक्रेटारका सुक्खाग्रस्त क्षेत्रलाई लक्षित गरी सिँचाइ पोखरी निर्माण सुरु गरिएको छ । यस क्षेत्रका जमिन खेतीका लागि उर्वरभूमि भए पनि पर्याप्त सिँचाइ सुविधा नहुँदा

राजेन्द्र लिङ्देनले रोष्टममै च्याते भौतिक मन्त्रालयको बजेट पुस्तिका

काठमाडौँ, असार ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले संसद बैठकमा रोष्टममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा उनले

एकीकृत समाजबादी महाधिवेशन : आज मतदाता नामावली प्रकाशन हुँदै

काठमाडौँ, असार ४ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असार १६ देखि २० गतेसम्म यहाँ आयोजना हुने पार्टीको राष्ट्रिय महाधिवेशनका लागि आज साँझ मतदाता नामावली प्रकाशन गर्नेभएको छ ।