Deshko Media

डा केसीद्वारा अनशन स्थगित

अमरगढी, २६ कात्तिक वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीले आफ्नो १७औँ सत्याग्रह स्थगन गरेका छन । मङ्गलबार नवौँ दिनमा केसीले आफ्नो सत्याग्रह स्थगन गरेको घोषणा गरेका हुन । डा केसीले

नेपाल बैंकले ल्यायो दुई नयाँ योजना

काठमाडौँ, २६ कात्तिक नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३औँ वर्ष प्रवेशका अवसरमा विभिन्न योजना अगाडि सारेको छ । बैंकले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार बैंकले ‘ग्रिन सेभिङ

मन्त्री पोखरेलद्वारा अनशन तोड्न आग्रह

काठमाडौँ, २५ कात्तिक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा गोविन्द केसीले उठाएका मुख्य माग पूरा भइसकेको भन्दै उनलाई अनशन तोड्न आग्रह गरेका छन । मन्त्रालयद्वारा यहाँ आज आयोजित

नेपाल–भारत सीमा विषयमा सरकारले स्पष्ट पारिसकेको छ : सचिवालय बैठक

काठमाडौँ, २५ कात्तिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले नेपाल–भारत सीमाका विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । “सीमाका विषयमा नेपाल सरकारले स्पष्ट गरिसकेको छ, यस विषयमा नेपालको नयाँदिल्लीस्थित राजदूतावास मार्फत

बङ्गलादेशका राष्ट्रपति भोलि आउँदै

काठमाडौँ, २५ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले भोलिदेखि यही कात्तिक २९ गतेसम्म ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमण गर्ने भएको

‘भारतसँगको सिमानामा सुरक्षा व्यवस्था कडा पार्नुपर्ने’

काठमाडौँ, २५ कात्तिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको सिमानामा नेपाली सुरक्षा व्यवस्था कडा पार्नुपर्ने बताएका छन । नेकपाको नीति तथा अनुसन्धान प्रतिष्ठान विभागले आज यहाँ

सीमा अतिक्रमणको विरोधमा देशव्यापी विरोध

भक्तपुर, २५ कात्तिक भारतले गरेको नेपालको भूमि अतिक्रमणको विरुद्धमा नेपाल मजदूर किसान पार्टीले देशव्यापी विरोध चर्काएको छ । नेमकिपाले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतीय नयाँ नक्सामा गाभेको विरूद्धमा

साझेदारीमा ‘स्मार्ट’ सार्वजनिक शौचालय

कास्की, २४ कात्तिक पोखरा महानगरपालिकालगायतका सङ्घसंस्थाको लागत साझेदारीमा यहाँ एक ‘स्मार्ट’ सार्वजनिक शौचालय निर्माण गरिएको छ । महानगरको रु १४ लाख ४३ हजार ५८४, लायन्स अन्तर्राष्ट्रिय ३२५ बी–१ नेपालको रु

चन्दका ब्युरो इञ्चार्जसहित २० नेकपामा प्रवेश

हेटौँडा, २४ कात्तिक ‘विप्लब’ नेतृत्व समुहका नारायणी ब्युरो इञ्चार्जसहित २० जना कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नारायणी ब्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी

पण्डितले अब नागरिकता हेरर मात्र विवाह गराउने

जाजरकोट, २४ कात्तिक विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका