Deshkomedia

भरतपुर भ्रमण वर्षमा यातायात भाडामा ४० प्रतिशत छुट

चितवन, असार ४ । चितवनका यातायात व्यवसायीले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा सार्वजनिक यातायातमा ४० प्रतिशत भाडा छुटको घोषणा गरेको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा भरतपुर रिङरोडमा

किसानलाई दूधको भुक्तानी गर्न सांसदहरुको माग

काठमाडौँ, असार ५ । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानलाई दूधको भुक्तानी तत्काल दिन माग गर्नुभएको छ । किसानका समस्या सरकारले तत्काल वार्तामार्फत सम्बोधन गर्नुपर्ने उहाँले

छोरीलाई बलात्कार र वेश्यावृत्तिमा लगाएको आरोपमा बुबा पक्राउ

काठमाडौं, असार ५ । छोरीलाई जबरजस्ती करणी र वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त, सोह्रखुट्टेको टोलीले काठमाडौंको नयाँबजार क्षेत्रबाट ४४ वर्षीय व्यक्तिलाई पक्राउ गरेको

नेपाल–भारत सीमामा पासपोर्ट लागू गर्न सांसद पन्तको प्रस्ताव

काठमाडौँ, असार ५ । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल–भारत सीमामा पासपोर्ट लागू गर्न प्रस्ताव गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्वतन्त्र मुलुकले खुला सीमा नियमित र

बैतडी हत्या घटना : थप एकजना पक्राउ

बैतडी, असार ५ । बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीय

रूसले उत्तर कोरियाको समर्थनको कदर गर्दछ : राष्ट्रपति पुटिन

ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

ताप्लेजुङ, असार ५ । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख

अध्यक्ष प्रचण्डको निर्णय कार्यान्वयन हुनुपर्छ : भट्ट

काठमाडौँ । माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य खगराज भट्टले आफूलाई संसदीय दलको नेतामा पुनर्बहाली गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

चाँदीको मूल्य घट्दा सुनको मूल्य स्थिर

काठमाडौं, असार ५ । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ । सोमबार प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार र आज

शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँ : मन्त्री श्रेष्ठ

काठमाडौँ, असार ४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउने निर्णयबाट पछि नहट्ने बताउनुभएको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा प्राप्त उपलब्धि सार्वजनिक गर्न