Deshkomedia

सुनको मूल्य बढ्यो, कति छ आज ?

काठमाडौं, असार ६ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ

झापामा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

झापा । झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी बस्ने १९ वर्षीय रोहित राजवंशीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो

मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्नुस् : मन्त्री शर्मा

काठमाडौँ, असार ५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी मनसुनजन्य घटना बाढीपहिरो, डुवान र चट्याङबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न मातहतका निकायलाई सम्र्पक, समन्वय र सहकार्य गरी कार्य

मेलम्ची खानेपानी शुक्रबारदेखि बन्द हुने

काठमाडौँ, असार ५ । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ । धाप ड्यामबाट

दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्ति

झापा, असार ५ । झापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित समुदायका १७ विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । गाउँपालिकाभित्र स्थायी बसोबास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ, असार ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक यही असार ७ गते शुक्रबार बस्ने भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हल नयाँ बानेश्वरमा

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ, असार ५ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव २७ अङ्कले बढेर दुई हजार ७८ दशमलव ७६ को बिन्दुमा

आईसीसी टी–२० अलराउन्डर वरियतामा दीपेन्द्रसिंह छैटौं स्थानमा उक्लिए

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन् । आइसीसीले मंगलबार सार्वजनिक गरेको टी–२० अलराउन्डरको नयाँ वरियताक्रममा दीपेन्द्रले तीन स्थान सुधार

कोशी प्रदेशसभा बैठक : प्रतिपक्षद्वारा सदन बहिष्कार

विराटनगर, असार ५ । कोशी प्रदेशसभाको पाँचौं अधिवेशनको आजको बैठक प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेका छन् । सत्तापक्ष र प्रतिपक्षबीच सदनको गतिविधि अघि

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

काठमाडौं, असार ५ । विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो व्यवसायलाई विश्व समुदाय माँझ उत्कृष्ट सावित गराउने प्रयास निरन्तर जारी राख्दछन् । उक्त प्रयासलाई वास्तविक्तामा प्ररिणत गर्न व्यवसायीक