Deshkomedia

माओवादीको कारबाहीविरुद्ध गण्डकीका सांसद देवकोटाले सर्वोच्चमा दिए रिट

पोखरा, असार ६ । ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रको कारबाहीमा परेका गण्डकी प्रदेशसभा सदस्य तथा नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दिएका छन् । २८ जेठमा

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको अवस्था कस्तो छ ?

काठमाडौँ । नेपाली चलचित्रले विसं २०८१ को सुरुआत भएसँगै नेपाल मात्र नभई विदेशमा समेत आफूलाई अब्बल सावित गरिरहेको छ । नेपालसँगै विदेशमा समेत एकसाथ प्रदर्शन हुने भएकाले दर्शकको उपस्थिति बढ्न

पहिरोले पुल बगाएपछि आवगमन ठप्प

सङ्खुवासभा, असार ६ । सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएको छ । गएराति अविरल वर्षासँगै आएको बाढीपहिरोले इकुवा खोलामाथिको पक्की पुल बगाएको हो । मकालु गाउँपालिका–३ स्थित

आइतबारसम्म देशभर मनसुन फैलिने

काठमाडौँ, असार ६ । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको

सत्ता गठबन्धन दलहरुबीच पर्याप्त सरसल्लाह भइरहेको छैन : माधव नेपाल

महोत्तरी, असार ६ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा समाजवादी

काठमाडौंमा पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप लगाइने

काठमाडौँ, असार ६ । जनस्वास्थ्य कार्यालय काठमाडौँले पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाउने भएको छ ।

रूसले उत्तर कोरियासँग गरेको सम्झौताप्रति जापानको चासो

टोकियो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र प्राविधिक सहयोग स्वीकार गर्ने गरी भएको सम्झौतामा जापान गम्भीर रूपमा चिन्तित भएको सरकारी प्रवक्ताले बिहीबार बताउनुभएको छ । प्योङयाङमा बुधबार

इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत

तेलअभीभ । श्रम अभावलाई सम्बोधन गर्न, इजरायली अधिकारीहरूले कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदारहरूको कोटा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयले मङ्गलबार घोषणा गरेको छ । इजरायलले

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा विषाक्त अवैध रक्सीको सेवनबाटे कम्तिमा ३४ जनाको ज्यान गएको साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले बिहीबार सञ्चारमाध्यमलाई जानकारी गराउनुभएको छ । स्थानीय रूपमा

बचतकर्ताको रकम फिर्ता गर्दै लालुपाते सहकारी

खोटाङ, असार ६ । लालुपाते बहुउद्देश्यीय सहकारी संस्था सञ्चालक समितिले बचतकर्ताको रकम धमाधम फिर्ता दिन थालेको छ । बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्दा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर