नेकपा एमालेले संविधान बमोजिम तीन तहका निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ। मंगलबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी कमिटी बैठकले २०७४ बैशाख/जेठमा स्थानीय तह
संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगका तीन आयुक्तको नाम सर्वसम्मत् अनुमोदन गरेको छ ...
नेपाल प्रहरीले आफ्नो नयाँ प्रवक्ताको रुपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाललाई तोकेको छ। प्रहरी प्रधान कार्यालयले सोमबारदेखि एसएसपी खनाललाई प्रवक्ताको रुपमा तोकेको हो। उनी दुई हप्ताअघि माघ १३ गतेबाट
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी फागुन ६ गतेबाट सुरु हुने महाधिवेशनका लागि तीनहजार तीनसय १५ प्रतिनिधि छनोट गरेको छ
विशेष पोलियो खोप कार्यक्रम फागुन १९ र २० गते गर्ने तयारी भएको छ । बालबालिकालाई पोलियो जोखिमबाट बचाउन उक्त खोप कार्यक्रम सञ्चालन गरिएको हो
काठमाडौं, फागुन ३ आज सुनको भाउ घटेको छ । हिजो ५५ हजार ४ सय रहेको सुनको भाउ आज प्रतितोलामा १ सयले घटेर ५५ हजार ३ सयमा कारोबार भइरहेको छ ।
काठमाडौं, फागुन ३ विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउँछन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस
संसदीय सुनुवाइ विशेष समितिले आज निर्वाचन आयोगका लागि प्रस्तावित तीन आयुक्तको संसदीय सुनुवाइ गर्दै छ
पाकिस्तानको लाहोरमा बम विस्फोट हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । लाहोरको पूर्वी क्षेत्रमा भएको विरोध...
प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको अनिवार्य अवकाशपछि प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले कायम मुकायम प्रहरी महानिरीक्षकको पद सम्हाल्ने भएका छन । प्रहरी नियमावली २०४७ को दफा ४६ को व्यवस्थाअनुसार प्रहरी नायव