Deshkomedia

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ, असार ७ । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ, असार ७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको प्रमुख

सहकारी ठगी प्रकरण : गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा आज सुनुवाइ हुँदै

काठमाडौँ, असार ७ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको मुद्दाको आज सुनुवाई हुँदैछ । गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको उक्त मुद्दा शुक्रवार सुनुवाइका लागि पेशी तोकिएको

युरो कप : इटालीलाई हराउँदै स्पेन नकआउट चरणमा

काठमाडौं, असार ७ । युरो कपमा इटालीलाई पराजित गर्दै स्पेन नकआउट चरणमा पुगेको छ । गए राति सम्पन्न समूह बी अन्तर्गतको खेलमा इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको

टी–२० विश्वकपः अफगानिस्तानमाथि भारत ४७ रनले विजयी

काठमाडौं, असार ७ । आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर ८ को खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान

इलामका ग्रामीण किसानलाई उन्नत जातका बाख्रा वितरण

फिक्कल, असार ७ । जिल्लाको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका

बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा, करोडौंको क्षति

लुम्बिनी, असार ७ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा विहीबार साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको

गण्डकीमा मुसलधार वर्षाको चेतावनी, आज कहाँ कस्तो छ मौसम ?

काठमाडौँ, असार ७ । हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा तथा लुम्बिनी प्रदेशका पूर्वी भागमा रहेको तथा बाँकी भेगमा स्थानीय र पश्चिमी वायुको आंशिक

आज शुक्रवार : कस्तो छ तपाईको राशिफल ?

मेषमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग

किसानलाई मलको अभाव हुँदैन : कृषिमन्त्री साह

काठमाडौँ, असार ६ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानलाई मलको अभाव नहुने दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत कृषि तथा पशुपन्छीसम्बन्धी विनियोजन