Deshkomedia

पहिराले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

लमजुङ, असार ९ । गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको

थाई नरेशसमक्ष राजदूत ओलीले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ, असार ९ । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष

दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

तनहुँ, असार ९ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ ।

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना गम्भीर

धनगढी । कैलालीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारमा शनिबार राति १२ बजेको समयमा भे१त ८७३५ को ट्याक्टर अनियन्त्रित भएर

बाढीले बगाउँदा शिक्षकको मृत्यु

सुर्खेत, असार ९ । जाजरकोटमा बाढीले बगाउँदा एक शिक्षकको मृत्यु भएको छ । शनिबार राति तारेचौर खोलामा एक्कासी आएको बाढीले बगाउँदा कुशे गाउँपालिकाको पैंकका ईन्द्र रोकायाको मृत्यु भएको हो ।

करण परियार बने नेपाल आइडल

काठमाडौँ, असार ९ । करण परियार नेपाल आइडल बन्न सफल भएका छन् । नेपाल आइडल सिजन–५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र

विदेशी मुद्राको मूल्य कति छ आज ?

काठमाडौँ, असार ९ । आज असार ९ गते आइतबार । नेपाल राष्ट्र बैंकले आज (असार ९ गते)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार

आज यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ, असार ९ । आज (आइतबार) कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती

कस्तो छ आज तपाईको राशिफल ?

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । प्रियजनको साथ पाइनेछ । बृष(इ,

काठमाडौँका यी तीन स्थानमा आज र भोलि विद्युत् अवरुद्ध हुने

काठमाडौँ, असार ८ । काठमाडौँको मातातीर्थ सवस्टेसनबाट वितरण हुने विद्युत् आज र भोलि अवरुद्ध हुने भएको छ । मस्र्याङ्दी काठमाडौँ २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल