Deshkomedia

ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र

बागलुङ, असार ११ । दुई जिल्ला जोड्ने गरी १९ वर्ष अगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, असार ११ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकमा विभागीय मन्त्रीहरुले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ । आज

अनसनरत रुवि खानसँग सरकारको पाँच बुँदे सहमति

काठमाडौं, असार ११ । अनसनरत रुवी खानसंग सरकारले पाँच बुँदे सहमति गरेको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सरकारी वार्ता टोली र रुवि खान नेतृत्वको वार्ता टोलीबीच पाँच

विश्वकप क्रिकेट : अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा प्रवेश

काठमाडौं । अष्ट्रेलियालाई २५ रनले पराजित गर्दै भारत आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को अन्तिम सेमिफाइनलमा प्रवेश गरेको छ । भारत समूह विजेता बन्दै सेमिफाइनलमा गएको हो । सेन्ट लुसियामा भएको

आज कस्तो छ देशभरको मौसम ?

काठमाडौं, असार ११ । हाल देशभर मनसुनी वायुको प्रभावका कारण अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी,

आज विदेशी मुद्राको विनिमय दर कति छ ?

काठमाडौं, असार ११ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय निर्धारण गरेको छ ।निर्धारित विनिमय दर अनुसार आज आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा

कस्तो छ आज तपाईको राशिफल ?

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा पनि

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

सिन्धुपाल्चोक, असार १० । गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

चीनका उपविदेशमन्त्री सुन आज नेपाल आउने

काठमाडौं, असार १० । चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन् । मंगलबारदेखि काठमाडौँमा हुने नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन

बागमती प्रदेशमा सातवटा कोसेली घर निर्माण गरी हस्तान्तरण

बागमती, असार १० । बागमती प्रदेश सरकारको ‘कोसेली घर’ कार्यक्रमअन्तर्गत मकवानपुरलगायतका विभिन्न जिल्लामा सात वटा कोसेली घर निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ । हस्तकला तथा स्थानीय कृषिउपजको प्रदर्शनी तथा