Deshko Media

आप्रवासीलाई निकाल्ने ट्रम्पको नयाँ रणनीति

अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएका आप्रवासीलाई निकाल्न नयाँ रणनीति लागु गरिने भएको छ

दुर्घट्नामा एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौंबाट काँकडभिट्टाका लागि छुटेको ना ४ ख ५२५४ नम्बरको बसले गोरु गाडालाई ठक्कर...

संशोधन प्रक्रिया अघि बढाउने सरकारको तयारी

सरकारले संविधान संशोधन विधेयकसम्बन्धी प्रक्रिया बुधबारदेखि संसदमा अघि बढाउने भएको छ । संशोधन विधेयकमा दलहरुबिच सहमति नभएपनि सरकारले असहमतिकैबिच प्रक्रिया अघि बढाउने तयारी गरेको हो...

स्थानीय निर्वाचनका लागि मतदाता नामावली संकलन बन्द

फागुन १०, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन रोकिएको छ । निर्वाचन आयोगले प्रत्येक जिल्लाको निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालबाट नियमित

सलमान खान नेपाल आउने

फागुन १०, मुम्बई । बलिउड चर्चित अभिनेता सलमान खानले छिट्टै नै नेपालको भ्रमण गर्ने बताएका छन् । विश्वविख्यात क्लोथिङ् ब्राण्ड बिइङ ह्युमन नेपाल प्रमुख राजु थापासँग सलमान खानले मुम्बईस्थित ब्यान्द्रामा

पहाडमा चन्द माओवादी र तराईमा सीके राउत सुरक्षा चुनौति

काठमाडौं । सरकारले मधेसमा सीके राउत र पहाडमा नेत्र विक्रम चन्द नेतृत्वको माओवादी नै निर्वाचनको लागि सुरक्षा चुनौति हुन सक्ने निष्कर्ष निकालेको छ । गृह मन्त्रालयमा मंगलबार तीनवटै सुरक्षा निकायका

कुनैपनि हालतमा निर्वाचन गराइन्छ – प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक मतभेद थाती राखेर निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । दिवंगत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसर, काठमाडौंमा निर्मित पत्रकार स्मृतिस्तम्भको मंगलबार अनावरण

ब्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित

लामो समयको स्थगनपछि आजका लागि बोलाईएको ब्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित भएको छ । संविधान संशोधन विधेयकको बिरोधमा रहेको एमाले र विधेयक अगाडि बढाउनु पर्ने मधेशी मोर्चा आवद्ध दलको

स्थानीय तहको चुनावको मिति घोषणा सकारात्मक छ-ओली

एमाले अध्यक्ष केपी ओलीले सरकारले गरेको स्थानीय तहको चुनावको मिति घोषणालाई सकारात्मक भनेका छन् । पार्टीको मेचि–महाकाली अभियानको उद्घाटनवारे जानकारी दिन ...

प्रधानमन्त्रीले बोलाए सर्बदलिय बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलिय बैठक डाकेका छन् । उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई दिउँसो तीन बजे संसद भवन नयाँ बानेश्वरमा बोलाएका छन्