Deshkomedia

महिला एशिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल र युएई खेल्ने

काठमाडौं, असार १२ । एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला एशिया कप क्रिकेट सन् २०२४ को उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका छन् । एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार

चट्याङ लागेर सुतिरहेका नन्द-भाउजुको मृत्यु

रोल्पा, असार १२ । मध्यराति परेको चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ३, भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं, असार १२ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने तयारी रहेको

प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा खत्री

लिस्बन । प्रवासी नेपाली मञ्च पोर्चुगलको छैटौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार राजधानी लिस्बनमा सम्पन्न अधिवेशनबाट दीपक खत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ

देशभर मनसुन सक्रिय, केही ठाउँमा भारी वर्षा

काठमाडौं, असार १२ । हाल देशभर मनसुनी सक्रिय भएको छ । हाल देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानमा तथा गण्डकी, कर्णाली र कोशी प्रदेशका

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, असार १२ । नेपाल राष्ट्र बैंकले आज (१२ असार)का विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका नुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२० रुपैयाँ रहेको छ

राशिफल : कस्तो छ आज तपाईँको दिन ?

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभअशुभ समाचार सुनिएला । लाभहानी, आयव्यय, सुखदुस्ख बराबरी मध्यम खालको दिन छ । मित्रसँग मीठो भेटघाट पनि रहला । बृष(इ,

जनकपुरधाममा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

धनुषा, असार ११ । जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव आजदेखि सुरु हुँदैछ । जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा पहिलो पटक महोत्सव आयोजन हुन लागेको हो । मधेस

कपडाको परीक्षण विधि पारित, विदेश निर्यातमा सहज हुने

काठमाडौँ, असार ११ । नेपाल गुणस्तर परिषद्ले विभिन्न किसिमका कपडाको परीक्षण विधि र सुरक्षित सिसाको नेपाल गुणस्तर मापदण्ड पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सोमबार

तेस्रो डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम

रामेछाप । तेस्रो राष्ट्रिय माझी डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ । रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा सोमबार सम्पन्न उक्त प्रतियोगिताको ‘सिङ्गल’ विधातर्फ सुनसरीका चन्द्र माझी र जीवन माझीले तीन