Deshkomedia

एसईई नतिजा आज सार्वजनिक हुँदै

काठमाडौँ, असार १३ । राष्ट्रिय परीक्षा बोर्डले आज (बिहीबार) एसईईको नतिजा सार्वजनिक गर्दै छ । बोर्डले पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने

आज बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं, असार १३ । आज २०८१ असार १३ गते बिहीबार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ

कस्तो छ आज तपाईको राशिफल ?

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ

कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते

धनगढी, असार १२ । कैलालीको जोशीपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका ३ भितरीयाका ३२ वर्षीय जयराम डंगौराको मृत्यु भएको हो । बिहान करिब ७ः३० बजेको

लमजुङ पहिरो अपडेट : बेपत्ता वृद्धको शव भेटियो

लमजुङ, असार १२ । लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् । वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा

नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीले दिए गितार

काठमाडौँ, असार १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिनुभएको छ । उक्त अवसरमा उहाँले विजेता परियारलाई गितार उपहार दिनुभएको

सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

दमक, असार १२ । झापाको कचनकवल गाउँपालिकामा विषालु सर्पले टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ३ ठूलो केचना बस्ने हरि प्रसाद राजवंशीको छोरी १२ वर्षीया मनीषा

लमजुङको बेसिसहरमा पनि पहिरोबाट एक जनाको मृत्यु

लमजुङ, असार १२ । लमजुङको बेसीसहर नगरपालिका–११ चिति स्याउतमा गएराति पहिरोले पुरिंदा एक जनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार रहेका छन् । उनका

कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते

कास्की, असार १२ । अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् । कास्कीको मादी

डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नति

म्याग्दी, असार १२ । डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ । उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ ।