Deshko Media

सुनको भाउ बढ्यो

काठमाण्डौ, फागुन १५ आज सुनको भाउ बढेको छ । सुन आज तोलामा ३ सयले बढेर ५६ हजार ३ सयमा कारोबार भइरहेको छ । सुन अघिल्लो हप्ताको अन्तिम दिन शुक्रबार तोलाको ५६

ट्रम्पले ह्वाईट हाउसका संवाददाताको डिनर वहिष्कार गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सञ्चार माध्यमबीचको सम्बन्ध

चेल्सीलाई ११ अंकको अग्रता

काठमाडौं, फागुन १५ घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा स्वान्सी सिटीमाथि ३-१ को जित हासिल गर्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ । यद्यपी चेल्सीले १ खेल कम

एमाले विरुद्ध मोर्चाबन्दी सुरु भयो-ओली

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलाई केन्द्रित गरेर आफ्नो पार्टीविरुद्ध मोर्चाबन्दी सुरु भएको आरोप लगाएका छन्। पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पार्टीमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले एमालेकै

दश हजार स्वयम् सेवकलाई एमालेले तालिम दिने

आगामी २१ फागुनदेखि नेकपा एमालेले शुरु गर्न लागेको मेची–महाकाली अभियानमा दश हजार स्वयमसेवक परिचालन गर्ने जनाएको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बसेको सचिवालय बैठकले स्वयमसेवकका लागि आवश्यक तालिम

एसियाली मुलुकका दलित सांसदको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा हुदै

एसियन दलित संसदीय सरोकार मञ्चको आयोजनामा दक्षिण एसियाली मुलुकका दलित सांसदको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा हुदैछ । दुईदिन सम्म चल्ने सम्मेलनमा दलित समस्याको समाधानका लागि साझा रणनीतिबारे छलफल हुने बताइएको

माथिल्लो तामाकोशीको ८५ प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम ८५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अर्थ मन्त्रालयमा उपलब्ध गराएको

लागुऔषधसहित तीन पक्राउ

लागुऔषधसहित प्रहरीले म्याग्दीको सदरमुकाम बेनीस्थित बसपार्कबाट तीन जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा रुपन्देही खैरेनी– ४ का १८ वर्षीय

आज पनि बढ्यो सुनको भाउ

काठमाण्डौ, फागुन १३ आज पनि सुनको भाउ बढेको छ । सुन आज तोलामा ४ सयले बढेर ५६ हजारमा कारोबार भइरहेको छ । सुन हिजो तोलाको ५५ हजार ६ सय रुपैयाँमा

एनसीसी क्याम्पसमा आगलागी

बानेश्वर मीनभवनस्थित नेपाल कमर्स क्याम्पस ९एनसीसी० मा गएराति आगलागी हुँदा कागजपत्र जलेर नष्ट भएका छन्। क्याम्पसको लेखा शाखामा आगो लागेको हो