Deshko Media

सुनको भाउ घट्यो

काठमाण्डौ, फागुन १८ आज सुनको भाउ घटेको छ । सुन आज तोलाको ५५ हजार ८ सयमा कारोबार भइरहेको छ । सुन हिजो तोलाको ५६ हजार २ सयमा कारोबार भएको थियो ।

बोर्डिङ स्कूलमा बम भेटियो

सप्तरीको राजविराज-५ स्थित रुपनी रोडको छेउमा एउटा विद्यालयको परिसरभित्र सकेट बम फेला परेको छ

आजबाट २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सन्चालनमा रोक

सरकारले आजबाट २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएके छ

देशभरका दुईसय कलेजमा आज स्ववियु निर्बाचन हुँदै

विद्यार्थी संगठनहरुकै विवादका कारण आजका लागि तोकिएको स्ववियु निर्वाचन जम्मा ४० प्रतिशत कलेजमा मात्र हुँदैछ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका करीब दुई सय कलेजमा मात्र चुनाव हुनेछ भने बाँकी कलेजमा चुनाव नहुने

सिरियामा प्रतिबन्ध लगाउन खोज्ने पश्चिमी देशविरुद्ध रुस र चीन

रासायनिक हतियारको प्रयोग गरेको आरोपमा सिरियामा

संशोधन प्रस्ताव पारित नभए मोर्चाले चुनावमा भाग नलिने

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव पारित गरेर मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउन र अन्यथा आफूहरु निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । संविधान संशोधन प्रक्रिया नै आफूहरुको प्रमुख

तिलोत्तमा गोल्डकपमा संकटा र हिमालयन शेर्पा खेल्दै

काठमाण्डौ, फागुन १८ बुटवलमा जारी १९ औं तिलोत्तमा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा बुधबार संकटा क्लब र हिमालयन शेर्पा क्लबबीच  प्रतिस्पर्धा हुँदैछ । यसअघि भएको खेलमा नेपाल पुलिसलाई स्तब्ध बनाउँदै नेपाल आर्मी

नेपाल र केन्याबीच हुने क्रिकेटको टिकट मूल्य २ सय रुपैयाँ

काठमाण्डौ, फागुन १८ नेपाल र केन्याबीच आयोजना हुने क्रिकेट प्रतियोगिताको टिकट मूल्य दुई सय रुपैयाँ रहने जानकारी इसेवा नेपालले जनाएको छ। इसेवाले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय खेल मैदानमा आयोजना

प्रधानमन्त्रीले आज देशबासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार देशबासीका नाममा सम्बोधन गर्नेभएका छन । प्रचण्डले मंगलबार बेलुका ५ बजे सिंहदरबारस्थित

कति छ आज सुनको भाउ ?

काठमाण्डौ, फागुन १७ आज सुनको भाउमा कुनै घटबढ भएको छैन । सुन आज तोलाको ५६ हजार २ सयमा कारोबार भइरहेको छ । सुन हिजो पनि तोलाको ५६ हजार २ सयमा