Deshkomedia

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

काठमाडौं, असार १८ । कांग्रेससँग सरकार बनाउने सहमति गरेका एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेससँग मध्यरातमा भएको सहमतिबारे जानकारी गराउन ओली बालुवाटार

कांग्रेस–एमाले गठबन्धनलाई समर्थन छ : उपेन्द्र यादव

काठमाडौँ, असार १८ । जनता समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारमा सहभागी हुने वा नहुने भन्दा पनि नयाँ

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ, असार १८ । अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं, असार १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ । बैठक अहिल बिहान ९ बजे संसदीय दलको कार्यालयमा बस्न लागेको हो । प्रमुख सत्ता साझेदार दल नेकपा

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजे बस्ने बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो । एमाले नेकपा

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

काठमाडौं, असार १८ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । असार १६ गतेको बोर्डको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड

चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण

म्याग्दी, असार १८ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो । रु

एमालेका मन्त्रीहरूले राजीनामा दिँदै

काठमाडौं, असार १८ । नेपाली कांग्रेससँगको सहकार्यमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने भएपनि मंगलबार एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग

देउवाले बोलाए पदाधिकारीको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको आकस्मिक बैठक आह्वान गरेका छन् । एमालेसँग सत्तासहकार्य गरेर अघि बढ्ने नयाँ राजनीतिक परिस्थितिपछि देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका हुन् ।

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

मोरङ, असार १८ । मोरङको उर्लाबारीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ । उर्लाबारी चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी–६ गोपालचौककी सीता बोहराको घटनास्थलमै मृत्यु