Deshkomedia

कास्कीलाई पूर्णखोप सुनिश्चित घोषणा

कास्की, असार २१ । कास्की जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो । जिल्लास्तरीय

सामूहिक कुटपिटबाट युवकको मृत्यु, दुई जना घाइते

फिदिम, असार २१ । पाँचथरको फिदिम नगरपालिका १४ मा सामूहिक कुटपिटबाट एक युवकको मृत्यु भएको छ । स्थानीय धनकुमार राईको घरमा बिहीबार धामी झाँकी नचाउने कार्यक्रम हेर्न आएका युवाहरूबीच कुटाकुट

कार्यक्षेत्र नछाड्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन

काठमाडौं, असार २१ । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुलाई अहिले विपदको समयमा जिल्ला छोडेर बाहिर नजान निर्देशन दिएका छन् । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न

तीन दिनसम्म भारी वर्षा हुने, यी स्थानमा बढी जोखिम

काठमाडौँ, असार २१ । आगामी देशका विभिन्न स्थानमा तीन दिनसम्म हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारदेखि आइतबारसम्म कोशी, मधेस

आज शुक्रवार : यस्तो छ तपाईको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ

मनसुनसंगै ७३ जिल्लामा फैलियो डेंगु

काठमाडौँ । डेंगु संक्रमण ७३ जिल्लामा फैलिएको पाइएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । महाशाखाका अनुसार जुम्ला, हुम्ला, डोल्पा र

एकीकृत समाजवादीका मन्त्रीले राजीनामा नदिने

काठमाडौँ, असार २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दिएको समर्थन यथावत् राख्ने भएको छ । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेको नेतृत्वमा

गोली प्रहार गरी सुनको सिक्री लुट्ने दुई जना पक्राउ

धनुषा, असार २० । महोत्तरीको गौशालामा गोली प्रहार गरी सुनको सिक्री लुटने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गौशाला–११ का ३८ वर्षीय विनयकुमार सिंहलाई गत जेठ २८ गते गोली

जङ्गली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी

मकवानपुर, असार २० । मकवानजपुरमा जङ्गली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ उर्लाघारी स्थित एकै

बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरक्षेत्र जलमग्न

टीकापुर, असार २० । कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले