Deshkomedia

पुरानै शैलीमा पुनःनिर्माण हुँदै लमजुङ दरबार

गण्डकी, असार २४ । चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले दुई वर्षअघि पुनःनिर्माण थालेको थियो ।

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ, असार २४ । आज (सोमबार) प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन

मौसम : आज यी स्थानमा हुँदैछ भारी वर्षा

काठमाडौं, असार २४ । हाल देशभर मनसुनी वायुको प्रभावका कारण अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, असार २४ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ

आज सोमवार : कस्तो छ तपाईको राशिफल ?

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । आँटेको काममा बाधा हुनेछ । नयाँ ठाउँमा लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

पूर्वप्रधानमन्त्री ओलीका पीएसओ थापाको निधन

काठमाडौं, असार २२ । पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीका पीएसओको निधन भएको छ । सशस्त्र प्रहरी बलका प्रहरी अधिकृत ४२ वर्षीय उमेश थापाको सूर्यविनायकस्थित आफ्नै निवासमा शनिबार निधन

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

काठमाडौँ, असार २२ । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका

बलात्कार आरोपी पक्राउ, घरबाट भरूवा बन्दुक बरामद

दाङ । सल्यानको त्रिवेणी गाउँपालिकाबाट बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। ४३ महिलालाई घरमा कोही नभएको मौकामा बलात्कार गरेको आरोपमा त्रिवेणी गाउँपालिकाको वडा नम्बर ३ टाट्केका ४२ वर्षीय टोपबहादुर

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, असार २२ । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक दिउँसो ३ बजे नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने तय भएको छ । नेकपा एमालेसँग सत्ता

क्यानले उपाध्यक्षसहित चारजनालाई स्पष्टीकरण सोध्ने

काठमाडौं, असार २२ । नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय उपाध्यक्षसहित चारजनालाई स्पष्टीकरण सोध्ने भएको छ । क्यानको बिहीबार बसेको बैठकले संघप्रति आधारहीन र नकारात्मक सन्देश फैल्याएको भन्दै स्पष्टीकरण सोध्न लागेको