Deshkomedia

एमाले सचिवालयको बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं, असार २५ । नेकपा (एमाले) को सचिवालय बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक, असार २५ । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ । सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, असार २५ । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्दैछ । बिहान ११ बजे बस्नेगरी बोलाइएको संसद् बैठकमा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेश गर्ने

मौसम : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार २५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं, असार २५ । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ३० पैसा

आज मंगलवार : यस्तो छ तपाईको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काममा हात

एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन

चितवन, असार २४ । कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते

तुलसीपुर, असार २४ । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी,

भोजपुरको हतुवागढीका किसानलाई हल गोरु वितरण

भोजपुर, असार २४ । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरुप

बाढीले कैलालीको जनजीवन प्रभावित

टीकापुर, असार २४ । लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका