Deshkomedia

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाडौं, असार २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शुक्रबार) विश्वासको मत लिँदैछन्। विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । सत्ताको प्रमुख

म्याग्दीमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

म्याग्दी, असार २८ । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा तुलप्रसाद र उहाँकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी

पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो, यातायात अवरुद्ध

दमौली, असार २८ । तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण आज बिहान विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो

आज शुक्रवार : यस्तो छ तपाईको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसाय सामान्य होला । पुनर्मिलनको योग पनि रहेको छ ।

पहिरोमा परेर एकै परिवारका सातसहित ९ जनाको मृत्यु, दुई बेपत्ता

पोखरा, असार २८ । अविरल वर्षासंगै पहिरो खस्दा कास्कीमा एकै परिवारका सात जनासहित ९ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । पोखरा–महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा

नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई बस बगायो

चितवन, असार २८ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुग्नुभएका चितवनका

बैतडीमा बाढीबाट विस्थापित ७० परिवार घर फर्किए

बैतडी । अविरल वर्षापछि बाढीको जोखिमले विस्थापित भएका बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ७० परिवार फर्किएका छन् । सेती नदीमा जलसतह बढेपछि आसपासका ती परिवारले यही असार २३ गतेदेखि शारदा माविलाई

अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

चितवन, असार २७ । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुलेको भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी

काठमाडौं महानगरले माग्यो करारमा ३० जना ‘हेभी ड्राइभर’

काठमाडौं, असार २७ । काठमाडौं महानगरपालिकाले करारमा ३० जना हेभी चालकका लागि आवेदन खुलाएको छ । महानगरले प्रशासन समूह अन्तर्गत प्रथम तहका लागि ३० जना हेभी चालक माग गरेको हो

पाल्पा पूर्ण खोप सुनिश्चितता घोषणा

पाल्पा, असार २७ । पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । जिल्लाका दशवटै पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो