प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन आयोगमा दर्ता ८८ मध्ये ४९ वटा राजनीतिक दलले उमेदवारको बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगका
मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनका आज (आइतबार) उम्मेदवारहरूको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आर्थिक विकासका लागि आर्थिक कूटनीतिमा जोड दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र चुनावी प्रतिष्पर्धामा उत्रने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरुलाई पदबाट हटाउने संकेत गरेका छन् । राप्रपाबाट बिनाविभागीय चार मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका देउवाले तिनलाई मन्त्रालय दिएर माओवादी केन्द्रका मन्त्रीलाई हटाउने संकेत गरेका
सहरी विकासमन्त्री प्रभु साहले लेखेको पुस्तक बिक्री गर्न सरकारी गाडीको दुरुपयोग भएको पाइएको छ । मन्त्री साहले लेखेको ‘मधेसी मुक्तिका लागि आधारहरु’ नामक पुस्तक सरकारी गाडीमा राखेर उनका सहयोगी तराई–मधेसका
२०७० को निर्वाचनपछि गठित संविधानसभा र संविधान जारीपछि रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक आज बस्ने भएको छ । समानुपातिकतर्फको मनोनयनपत्र दर्ता आइतबार हुने भएकाले आज बस्ने नै संसद्को बैठक अन्त्य गर्न
अासन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरु ध्रुविकरण हुँदै चुनावी मैदानमा उत्रिएका छन् । यो सँगै चुनावी माहोल र नतिजा आँकलनको बहस चलिरहेको छ । यसमा पनि शीर्ष नेताहरु चुनाव
दलहरुको आ-आफ्नै अडान र निर्वाचन क्षेत्र बाँडफाँट नै पेचिलो बनेपछि लोकतान्त्रिक गठबन्धन औपचारिक रूपमा बन्नुअघि नै धरापमा परेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले संयुक्त रूपमा
नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारत झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि भने पत्याउनै पर्ने हुन्छ । कतिपय प्रहरीले लगाएका
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिपअन्तर्गत नेपाल र हङकङबीचको खेल सुरु भएको छ। हङकङको मिसन रोड क्रिकेट मैदानमा घरेलु टोलीले पहिले ब्याटिङ गरिरहेको छ। २५ ओभरको खेल सकिँदा हङकङले ३ विकेट