स्वास्थ्य

चमेरोमा भेटियो कोरोनाजस्तै नयाँ भाइरस, कति जोखिम ?

काठमाडौँ, फागुन ११ । चिनियाँ अनुसन्धानकर्ताहरूले चमेरोमा नयाँ कोरोनाभाइरस पत्ता लगाएका छन् । जसले कोभिड–१९ संक्रमण निम्त्याउने सार्स कोभ–२ (SARS CoV-2) भाइरसजस्तै काम गर्छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो

१४ लाख २८ हजार किशोरीले लगाए एचपीभी खोप

काठमाडौं । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा १४ लाख २८ हजार आठ सय ८९ किशोरीले खोप लगाएका छन् । गत माघ २२ गतेदेखि सुरु भएको खोप

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कीर्तिपुर बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेललाई डिस्चार्ज गरिएको छ। जलनबाट बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेल डिस्चार्ज भएका हुन्। उनलाई सोमबार डिस्चार्ज गर्ने निर्णय भएको अस्पतालले जनाएको छ।

आर्थिक अभावमा क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट वञ्चित नहुने बताएका छन्। मन्त्रालयले बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गरेको स्मरण गर्दै स्वास्थ्यमन्त्री पौडेलले सो कुरा

स्वास्थ्य बीमा व्यवस्थित बनाउन प्रयासरत छौँः मन्त्री पौडेल

काठमाडौँ, ४ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ । स्वास्थ्य बीमामा देखिएका विभिन्न जटिलतालाई सुधार गर्दै लैजाने उहाँले प्रतिबद्धता व्यक्त

गर्भवती महिलाका लागि निःशुल्क ‘ग्रामीण अल्ट्रासाउण्ड’ सेवा

सिरहा, २ फागुन । सिरहाको गोलबजार नगरपालिकाले गर्भवती महिलाहरूका लागि निःशुल्क ‘ग्रामीण अल्ट्रासाउंण्ड’ सेवा बिहीबारदेखि सञ्चालनमा ल्याएको छ । नगरप्रमुख श्यामकुमार श्रेष्ठले एक कार्यक्रमबीच सेवा उद्घाटन गर्दै नगरपालिकाले स्थानीयस्तरमै गुणस्तरीय

बिमा कोष बलियो बनाउन आवश्यक छः मन्त्री पौडेल

कास्की, १ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमा कोष बलियो बनाउन आवश्यक भएको बताउनुभएको छ । स्वास्थ्य बिमालाई थप प्रभावकारी र निरन्तरता दिन जरुरुी भएको उहाँले उल्लेख गर्नुभयो

‘लहान आँखा अस्पतालले देशकै प्रतिष्ठा र गौरव बढाएको छ’

सिरहा, २९ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले वार्षिक दुई लाख ५० हजारभन्दा बढी आँखाका बिरामीलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गरी देशकै

‘एचपिभ’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह

काठमाडौँ, २९ माघ । पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह गरिएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने

काठमाडौँ २५ माघ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह