स्वास्थ्य

भाइरल पत्ता लगाउन नमूना संकलन, स्वाइनफ्लुको भाइरस फैलिएको आशंका

महाकुलुङ गाउँपालिका वडा नं २ का भाइरल प्रभावित ४५८ जनाको उपचार गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डा सन्डु

छोरी जन्माउने ४८ आमाले पाए प्रोत्साहन भत्ता

बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ ।

जिल्ला अस्पतालको आधुनिक भवन बन्दै

जीर्ण अवस्थामा रहेको भवनबाट स्वास्थ्य सेवा लिन बाध्य रोल्पाका बिरामी अब भने आधुनिक सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सुविधा लिन पाउने भएका छन् । 

डेंगुबाट एक जनाको मृत्यु

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला हाँडीखोला-३ बस्ने ७९ वर्षीय पुरुष रहेका छन् ।

स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण

स्वास्थ्य मन्त्रालयको परिपत्र बमोजिम जिल्लाका छ वटै स्थानीय तहमा पुगेर ती स्थानीय तह भित्रका स्वास्थ्य संस्था हस्तान्तरण गर्न थालिएको जिल्ला स्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताउनुभयो ।

क्यान्सर रोगीको तथ्याङ्क संकलन गरिँदै, सेवा सुविधा दिन सहयोग पुग्ने

क्यान्सर रोगीको संख्या र उनीहरुको स्थिति थाहा पाउन  सरकारले उनीहरुको तथ्याँक संकलन गर्ने भएको छ ।  स्वास्थ्य मन्त्रालयले आफूअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान

मुटुरोगसम्बन्धी सेवा प्रदान गर्ने तयारी

कोशी अञ्चल अस्पतालले माघ ५ गतेदेखि मुटुरोगसम्बन्धी विशेषज्ञबाट सेवा दिन लागेको हो। अस्पतालले मुटुरोग विशेषज्ञ चिकित्सक राखेर सेवा दिन लागेको अस्पतालका मेडिकल

प्लेग रोगको महामारीबारे नयाँ तथ्य फेला

मानव इतिहासकै सबैभन्दा भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात (ब्ल्याक डेथ) का लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् ।

जाडोमा छालाको हेरचाह यसरी गर्नुहोस्

१.जाडोमा छालाबढी सुख्खा हुन्छ । त्यसैले छालालाई मोइस्चराइज गर्नुपर्छ । २. छाला बढी सुख्खा छ भने ओयल बेस्ड मोइस्चराइजर प्रयोग गर्नु उपयुक्त हुन्छ । ३. प्रायं जाडोमा मोइस्चराइजर प्रयोग गर्न

डोल्पामा आङ खस्ने महिलाको पहिचान

वातावरणीय कृषि तथा विकास केन्द्र (केड) ले तथ्यांक संकलन गर्न शुरु गरेसँगै महिला सशक्तीकरण केन्द्र डोल्पाले साविकका पाँच गाविसभित्र २० प्रतिशत