शिक्षा

माध्यमिक शिक्षा परीक्षाका लागि एक हजार ९२३ परीक्षा केन्द्र

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आगामी चैत ३ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि देशभर कुल एक हजार ९२३ केन्द्र निर्धारण गरेको छ

परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा विसं २०७३ मङ्सिरमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको जनप्रशासन

स्ववियु निर्वाचन : कुन विद्यार्थी संगठनले कति जिते ?

स्ववियु निर्वाचन २०७३ काे नतिजा त्रिभुवन विश्वविद्यालय निर्वाचन समितिले सार्वजनिक गरेकाे छ । सार्वजनिक नतिजा अनुसार एमाले निकट अनेरास्वियु पहिलाे स्थानमा रहेकाे छ

आंगिक क्याम्पसमा अनेरास्ववियु अगाडि

त्रिभुवन विश्वविद्यालयका २३ आंगिक क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको थप परिणाम आएको छ । उपत्यकाका सात र बाहिरका १६ आंगिक क्याम्पस स्ववियु निर्वाचन भएको थियो । २३ आंगिक

कक्षा ११ को परीक्षा सर्यो

स्थानीय चुनावका कारण कक्षा ११ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिल्ली रिमालका अनुसार चुनावका कारण बैशामा तय भएको कक्षा ११ को अन्तिम परीक्षा असारमा सारिएको

भाेजपुर क्याम्पसमा अखिल विजयी, कस्काे मत कति ?

भाेजपुरमा सम्पन्न स्वतन्त्र विद्यार्थी युननियनको निर्वाचनमा एमाले निकट अनेरास्वविय विजयी भएकाे छ । अखिलका उम्मेदवार प्रकाशसिं रार्इ १२७ मत ल्याउँदै विजयी बनेका हुन्

संखुवासभाका चारै क्याम्पसमा अनेरास्ववियु विजयी

बुधबार सम्पन्न निर्वाचनमा नेपाल विद्यार्थी संघ र क्रान्तिकारीको संयुक्त प्यानललाई हराउदै बरुण बहुमुखी क्याम्पसमा सुरेस थापा, मादी बहुमुखी क्याम्पसमा नवराज कडुवाल, संखुवासभा बहुमुखी क्याम्पसमा मनोज तामाङ र रामेश्वर बहुमुखी क्याम्पसमा

अवरोधका कारण ६० प्रतिशत क्याम्पसमा स्ववियु चुनाव नहुने

विद्यार्थी संगठनहरुकै विवादका कारण फागुन १८ मा निर्धारित स्ववियु निर्वाचन धेरैजसो क्याम्पसमा नहुने भएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार अब फागुन १८ मा जम्मा ४० प्रतिशत क्याम्पसमा मात्र स्ववियु चुनाव

क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी

कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका प्रमुख शिशिरकुमार शर्माको कार्यकक्षमा आज आगजनी भएको छ

विद्यार्थीलाई मतदान कक्षा

मतदान गर्नका लागि विद्यार्थी आतुर भए पनि मतदान गर्न जानेनन् भने यसको परिणाम राम्रो नहुने भएकाले सबै विद्यार्थीलाई स्ववियु निर्वाचनमा राम्रोसँग मतदान गर्न सिकाइएको नीलकण्ठ क्याम्पसका उपप्राध्यापक मुरारी अधिकारीले बताउनुभयो