विदेश

यी हुन् यस बर्षको म्यागासेसे पुरस्कार पाउने विजेता

मनिला (एपी), साउन १४ यस वर्षको रेमन म्यागासेसे पुरस्कार २ भारतीयसहित ५ दक्षिण र दक्षिण पूर्वी एसियालीले पाउने भएका छन् । पुरस्कार प्रतिष्ठानले बुधबार सूची सार्वजनिक गरेको हो । जसअनुसार भारतबाट भ्रष्टाचारविरोधी

फर्निचर उद्योगमा आगलागी, २५ जनाको मृत्यु

इजिप्ट,साउन १३ – इजिप्टको एक फर्निचर उद्योगमा आगलागी हुँदा कम्तिमा २५ जनाको ज्यान गएको छ । राजधानी कायरोबाट उत्तरतर्फ रहेको ओवोर शहरको एक फर्निचर उद्योगमा भएको आगलागीमा परी अरु २२

मलेसियामा एक नेपालीको मृत्यु

मलेसिया, साउन ११ मलेसियाको पोर्टकेलाङमा एक नेपालीको  मृत्यु भएको छ । चितवन काउले ९ का ज्ञानबहादुर गुरुङको सोमबार सुतेकै अबस्थामा मृत्यु भएको हो । रोजगारीका सिलसिलामा  ११ महिनादेखि मलेसियाको पोर्ट केलाङमा

यसरी विवाह समाराेहमै गोली चल्यो, २० को मृत्यु

रासस/एएफपी कुन्दुज, साउन ११ अफगानिस्तानको उत्तरी क्षेत्रमा आइतबार आयोजित एक विवाह समारोहमा भएको गोली हानाहानमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको समाचार छ । प्राप्त समाचारअनुसार उत्तरी अफगानिस्तानको देश

इन्डोनेसियामा ६ म्याग्निच्यूडको भूकम्प

जाकार्ता, साउन १० इन्डोनेसियाली द्वीप जाभामा आइतबार ६.० भूकम्प गएको छ । स्थानीय अधिकारीहरुका अनुसार सो भूकम्प पछाडि सुनामीको कुनै खतरा रहेको छैन । अमेरिकन भौगर्भिक संस्थाका अनुसार स्थानीय समयाअनुसार आइतबार

यी हुन् विश्वकै शान्त र अशान्त १० देश

संसारमै बस्नको लागि सुरक्षित देश हो आइसल्याण्ड र सीरिया बस्नको लागि संसारमै असुरक्षित देश हो । इंस्टीट्यूट फर इकोनोमिक्स एण्ड पीसको ताजा रिपोटमा संसारकै सुरक्षित देश र संसारकै असुरक्षित देशहरुको

अपहरणमा परेका ३९ भारतीय नागरिक सुरक्षित

नयाँ दिल्ली, साउन ७ इराकको मोसुल सहरमा गत वर्ष अपहरणमा परेका ३९ जना भारतीय नागरिक सुरक्षित रहेका छन् । ती ३९ भारतीय नागरिक सुरक्षित रहेका र उनीहरुलाई मुक्त गर्नको लागि

टर्कीमा विस्फोट, २८ को मृत्यु

एजेन्सी, साउन ४  टर्कीको सुरुच शहरमा भएको विस्फोटमा कम्तिमा २८ जनाको मृत्यु भएको छ । १०० बढी घाइते भएका छन् । सिरियाको सीमा नजिकैको सुरुच शहरमा रहेको एक सांस्कृतिक केन्द्रको बगैचामा

यूएर्इमा महिनामै चार नेपालीको मृत्यु

यूएर्इ, असार २ गएको एक महिनामा यूएर्इमा चार नेपालीले ज्यान गुमाएका छन् । कास्कीका रबिन्द्र बजगार्इँ, तनहुँका तुला गुरुङ, बाग्लुङका टेकेन्द्र थापा र मोहोत्तरीका बिमल बिष्टले ज्यान गुमाएका हुन् ।

बम बोक्न बालिका प्रयोग गर्दै बोको हराम

कानो, साउन २ नाइजेरियामा बिगतका केही वर्षदेखि आतङ्क सिर्जना गरिरहेको सशस्त्र हतियारधारी  समूह बोको हरामले हालैका दिनहरुमा बम विस्फोटका लागि महिला र बालिकाको प्रयोग गर्ने गरेको छ । सो समूहले