विदेश

भूकम्पले एककाे मृत्यु, २१ घाइते

नयादिल्ली, पुस २० साेमबार बिहानकाे भूकम्पमा परि भारतको मनिपुरको राजधानी इम्फालमा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।भारतको असम, बंगाल, अरुणाचल प्रदेश, बिहार, झारखण्डसहितका राज्यहरुमा

​सैनिक कारबाहीमा १२ लडाकू मारिए

नाइजेरिया, ६ पुस नाइजेरियाली सैनिकले गरेको कारबाहीको क्रममा १२ बोको हराम आतङ्ककारी समूहका सदस्य मारिएका छन् । सैनिक स्रोतले सोमबार सो जानकारी दिएको छ । नाइजेरियामा गत ६ वर्षयता इस्लामिस्क आतङ्ककारी

मोदीलाई आफ्नै सभासदको झापड !

नयाँदिल्ली, पुस २ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनकै सांसदले कसिलो झापड प्रहार गरेका छन् । पहिला पनि धेरै पटक आफ्नो पार्टी बीजेपी र मोदी सरकारको कडा आलोचना गर्दै आएका बीजेपी सांसद

अब पाकिस्तानको निसानामा भारत

एजेन्सी, इस्दामाबाद मंसिर २७ सार्क सदस्य राष्ट्र पाकिस्तानले आफ्नो सैन्य क्षमतालाई बलियो बनाउन एक कदम अगाडि बढेको छ। पाकिस्तानले मध्यम दूरीको बलिस्कि मिसाइल शाहिन–३ को सफल परीक्षण गरेको छ। यो

साउदी अरेबियाका महिलाद्वारा पहिलाे पटक मताधिकार प्रयोग

एजेन्सी, मंसिर २६ साउदी अरेबियाका महिलाले पहिलो पटक आफ्नो मताधिकार प्रयोग गरेका छन् । नगरपालिकास्तरको निर्वाचनमा त्यहाँका महिलाले पहिलो पटक सहभागिता जनाएका हुन् । करिब ६ हजार पुरुषले उम्मेद्धारी दिएको

पेरुमा शक्तिशाली भूकम्प

एजेन्सी, लिमा मंंसिर ९ पेरुमा बुधबार शक्तिशाली भूकम्पको धक्का महशुश गरिएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार ७ दशमलव ५ रेक्टरस्केलको भूकम्पको धक्का महशुस भएको छ। भूकम्पको केन्द्र जमिनभन्दा ६०२ दशमलव

राहुल गान्धीले मोदीलाई भने- धम्काउन र तर्साउन छोड

एजेन्सी, मंसिर ८ भारतीय विपक्षी दल काँग्रेस उपाध्यक्ष राहुल गान्धीले मोदी सरकारले धम्काउने, तर्साउने र हेप्ने काम बन्द गर्नु पर्ने बताएका छन् । देशका नागरिकसँग पुग्नुको साटो हेप्ने र धम्काउने ब्यवहार बन्द

म्यानमारमा यसरी हुँदैछ आमनिर्वाचन

एपी, याङ्गुन कार्तिक २२ आधा शताब्दीको सैनिक शासन अन्त्य गर्दै म्यानमारमा आइतबार २५ वर्षपछि आमनिर्वाचन हुँदैछ । उक्त निर्वाचनपछि दक्षिणपूर्वी एसियाली देशमा पूर्ण प्रजातन्त्र स्थापना हुने विश्वास व्यक्त गरिएको छ ।

विमान दुर्घटना, ४० जनाको मृत्यु

एजेन्सी जुबा(दक्षिण सुडान), कात्तिक १८ दक्षिण सुडानको राजधानी जुबामा बुधबार भएको कार्गो विमान दुर्घटनामा करिब ४० जनाको मृत्यु भएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार करिब ४०वटा शव देखिएको छ। राजधानी जुबामा

माल्दिभ्समा एक महिने संकटकाल घोषणा

एजेन्सी माले, कात्तिक १८ राष्ट्रपतिको हत्या गर्ने प्रयास भएको आशंकापछि माल्दिभ्समा संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गैयुमको हत्या प्रयासपछि राजनैतिक अवस्था थप बिग्रिएकाले संकटकाल घोषण गरिएको मालदिभ्स