एजेन्सी, पुस ८ ब्राजिलको सरकारले न्यून आय भएका नागरिकका लागि कम्तीमा पनि पाँच लाख वटा घर निर्माण गर्ने भएको छ। ब्राजिलका राष्ट्रपति माइकेल टेमरले यसबारे जानकारी दिएका हुन्। ब्राजिलले सन् २०१७ मा
एजेन्सी, पुस ६ मेक्सिकोमा पटाका पड्किँदा कम्तिमा २६ जनाको मृत्यु भएको मेक्सिकोका अधिकारीहरुले जनाएका छन्। मेक्सिको सिटिको करिब ३२ किलोमिटर बाहिर रहेको पटाका बजारमा पटाका पड्किँदा अन्य दर्जनौ मानिस घाइते भएको
काठमाडौं, पुस ५ टर्कीका लागि रसियन राजदूत आन्द्रेई कार्लोभको सोमबार मृत्यु भएको छ । एकजना बन्दुकधारीको गोली प्रहारबाट आन्द्रेई कार्लोभको सोमबार मृत्यु भएको हो । कालो शुट र टाईमा सजिएर आएका
एजेन्सी । अस्ट्रेलियामा क्रिसमसका लागि ल्याइएको ‘क्रिसमस ट्री’ मा सान्टा क्लजको स्थानमा विषालु सर्प भेटिएको छ । अस्ट्रेलियाको मेलबर्नमा एक महिलाले क्रिसमसको लागि ल्याइएको क्रिसमस ट्रिमा एक मिटर लामो विषालु
एजेन्सी । नवनिर्वाचि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई ठाडो चुनौती दिएका छन् । चीनले गत बिहीबार दक्षिणी चिनियाँ सागरबाट नियन्त्रणमा लिएको अमेरिकी नौसेनाको समुद्री ड्रोन अमेरिकालाई फिर्ता गर्ने भनेपछि ट्रम्पले
काठमाडौं, पुस ३ इन्डोनेसियाली सैन्य विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । हर्कुलस सी–१३०’ विमानमा चालक दलका तीन सदस्य र अन्य १० यात्रु गरी १३ जना सवार थिए
एजेन्सी । संयुक्त राष्ट्रसंघका निवर्तमान महासचिव बान की मुन दक्षिण कोरियाको राष्ट्रपति पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । संयुक्त राष्ट्रसङ्घबाट बिदा हुन केही दिन बाँकी रहँदा मुनले राष्ट्रसङ्घ प्रमुखका रुपमा
एजेन्सी । पाकिस्तानमा भारतीय फिल्महरुमाथि लागेको प्रतिबन्ध बिस्तारै हट्दै गइरहेको छ । पाकिस्तानका फिल्म वितरक तथा हल मालिकहरुका अनुसार सोमबार देखि हलहरुमा भारतमा निर्माण भएका फिल्ममा लागेको प्रतिबन्ध हटाउँदै फेरि
काठमाडौं, पुस ३ चीनले गत बिहिबार दक्षिणी चीनीया सागरबाट नियन्त्रणमा लिएको अमेरीकी नौसैनिक ड्रोनलाई फिर्ता गर्ने बताएको छ । अमेरीकाको आग्रह र ड्रोनको परीक्षण पछि फिर्ता गर्ने सहमति भएको हो
एजेन्सी । पुस २ सन् २०१६ को फैसन अवार्ड्समा गिगी हदीद ‘इन्टरनेशनल मोडेल अफ द इयर’ छानिएकी छन् । लण्डनमा आयोजित एक समारोहका बीच उनले आफ्नी बहिनी र आफ्नी एकदम