विदेश

पुल भत्किँदा २२ जनाको मृत्यु

इटाली, साउन ३० इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको उप–यातायात मन्त्रीले मङ्गलबार जानकारी दिनुभएको छ । दुर्भाग्यबस दुखद घटनामा २२ जना नागरिकको मृत्यु भएको

नौतले अस्पतालमा आगलागी, ९ जनाको मृत्यु

ताइवान, साउन २९ ताइवानको राजधानी ताइपेईस्थित एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको अग्नी नियन्त्रकहरूले पुष्टी गरेका छन् । ताइवानी सरकारी समाचार संस्थाले दिएको जानकारी अनुसार ३३ विरामीसहित

नोबेल शान्ति पुरस्कार बिजेता नायपालको निधन

एजेन्सी, साउन २७ नोबेल शान्ति पुरस्कार बिजेता बीएस नायपालको ८५ बर्षको उमेरमा निधन भएको छ । लन्डनमा बसोबास गर्दै आएका भारतीय मूलका नायपाल लामो समयदेखि अस्वस्थ थिए । लन्डनको त्रिनिडाडस्थित

फिल्म स्टार कमल हसन राजनीतिमा आउँदै

मुम्बइ, साउन २५ भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारी गर्नु भएको छ । झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० ओटा फिल्ममा काम गर्नु भएको छ ।

चीनको अमेरिकासँग व्यापारमा कमी आयो, व्यापार युद्धकै रुप लिने अनुमान

बेइजिङ, साउन २४ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनीया सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेयता चीनको अमेरिकासँगको व्यापारमा जुलाई महिनामा सामान्य रुपमा कमी आएको छ । दुवै मुलुकले व्यापारमा थप

आतङ्ककारीसंगको मुठभेटमा चार भारतीय सेनाको मृत्यु

भारत, साउन २३ भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार

बाढीका कारण ६३ जनाको मृत्यु

उलान बाटोर, साउन २२ बाढी पहिरोमा परी मङगोलियामा ६३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । मृत्यु हुनेमध्ये १५ जना बालबालिका समेत रहेको राष्ट्रिय आपतकालिन व्यवस्थापन निकायले सोमवार जनाएको छ

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ को मृत्यु

इन्डोनेसिया, साउन २१ इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार आएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ । छिमेकी बाली समेत हल्लिएको यस्तै भूकम्पमा परेर गत साता लोम्बोकमा एक

एकैरातमा १२ विद्यालयमा आक्रमण

इस्लामावाद, साउन १९ पाकिस्तानको उत्तरी गिल्गीत बालटिस्तान क्षेत्रमा रहेका १२ ओटा विद्यालयमा आक्रमण भएको छ । अज्ञात आक्रमणकारीहरुले एकैरातमा ती विद्यालयहरुमा हिंसात्मक हमला गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

आइएसद्वारा ३६ महिला र बालबालिका अपहरण

बेरुत, साउन १५ सिरियाको दक्षिणी भागमा पर्ने स्वेदा प्रान्तमा इस्लामिक स्टेट्स आतङ्ककारी समूह (आइएस) ले महिला र बालबालिका गरी ३६ जना अपहरण गरेका छन् । मानव अधिकारवादी समूहले सोमबार सो