एजेन्सी । बिहारमा भीषण गर्मी र लूको कारणले शनिवार ६६ मानिसको मृत्यु भएको छ । मृतकमध्ये औरङ्गाबाद सहरमा सबैभन्दा बढी ३०, गयामा २५ र प्रदेश राजधानी पटनामा तीन जना छन्
इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुकी पत्नी सारालाई राज्यकोषको दुरूपयोगसम्बन्धी मुद्दामा इजरायली अदालतले ५५ हजार सेकल (इजरायली मुद्रा) जरिवाना गर्न आदेश दिएको छ । यो जरिवाना रकम १५ हजार २७५ अमेरिकी डलर
एजेन्सी : हाम्रो छिमेकी मुलुक भारतमा हरेक दिन नयाँ र फरक घटनाहरु भइरहेका हुन्छन् । यो बिचमा उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलाहा (बेहुला) लाई देखेपछि दुलही (बेहुली) ले विवाह
नयाँ दिल्ली, असार १ भारतको बिहार राज्यमा भीषण गर्मीका कारण लू लागेर २४ घण्टाको अवधिमा ६६ जनाको ज्यान गएको छ । औरंगाबादमा सबैभन्दा बढी ३०, गयामा २५ र राजधानी पटनामा
एजेन्सी, जेठ ३२ भारतको झारखण्ड राज्यमा पर्ने सरायकेला खरसांवा जिल्लामा शुक्रबार साँझ सशस्त्र माओवादी विद्रोहीले प्रहरी सवार गाडीमा आक्रमण गरेका छन् । आक्रमणबाट पाँच प्रहरीको मृत्यु भएको छ । मर्नेमा
एजेन्सी । शक्तिशाली चक्रवात ‘वायु’ भारतको गुजरातमा आउने भनेपछि नयाँदिल्लीस्थित नेपाली दूतावासले गुजरातमा रहेका नेपालीहरुलाई सतर्क र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। खबर अनुसार दूतावासले आपत्कालीन उद्धारको लागि उद्धार
एजेन्सी, जेठ ३० भारत प्रशासित कश्मीरको अनन्तनाग जिल्लामा चरमपन्थिको आक्रमणमा परी सिआरपिएफका पाँच जवान मारिएका छन् । अन्य पाँचजना घाइते भएका छन् । घाइते मध्ये एक जना आम नागरिक छन्
एजेन्सी, जेठ २९ दक्षिणी चीनमा भीषण वर्षा हुँदा पाँच जना भन्दा बढीको मृत्यु भएको छ । यस भीषण वर्षाको चपेटामा परि हजारौंको संख्यामा मानिस फस्नुको साथै घर, हजारौँ हेक्टर जमिनमा
एजेन्सी, जेठ २८ भारतको दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेसको बसभित्रै चार जना यात्रीको मृत्यु भएको छ। उनीहरु चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ। मृतकको शव झांसीमा बसबाट उतारिएको
एजेन्सी । संसदमा पोर्न फिल्म हेर्दाहेर्दै एक सभासद समातिएका छन् । भारतको ओडिशामा सोमबार बसेको विधानसभा बैठकमा कांग्रेसका एक सभासद रंगेहात समातिएका हुन् । यो घटनाको खुलासा गर्दै भारतीय न्यूज