विदेश

मलेशियामा एक नेपालीको मृत्यु

तुलसीपुर, ३ कात्तिक रोजगारीका लागि मलेशिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका

अब स्कुल, कलेज र विश्वविद्यालयमा मोबाइल प्रतिबन्ध, शिक्षकले पनि बोक्न नपाउने

युपी (भारत), कात्तिक २ भारतको उत्तर प्रदेश सरकारले शैक्षिक संस्थामा मोबाइल, स्मार्टफोनमा प्रतिबन्ध लगाएको छ । यसअघि क्याविनेट बैकठमा समेत मोबाइल प्रतिबन्ध लगाएको मुख्यमन्त्री योगी आदित्यनाथको सरकारले उत्तर प्रदेशका स्कुल,

अमेरिकी अवरोधकाबीच हुवावेको आम्दानीमा २४ प्रतिशत वृद्धि

साङ्घाई, असोज २९ चीनको विशाल प्रविधि कम्पनी हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको हुवावेको आम्दानी नौ

पाकिस्तानलाई मलेसियाको बलियो साथ, महाथिरको कदमले भारतको सातो गयो

काठमाडौं, असोज २९ गत वर्षको अगस्ट महिनामा इमरान खान पाकिस्तानका प्रधानमन्त्रीमा निर्वाचित भए । त्यसको तीन महिनाअघि ९२ वर्षीय महाथीर मोहम्मद मलेसियाको प्रधानमन्त्री बनेका थिए । इमरान र महाथीर दुबै

मास्क लगाउन प्रतिबन्ध, नियम नमाने जरिवानासहित जेल

एजेन्सीहङकङमा मास्क लगाउन प्रतिबन्ध लगाइएको छ । यो नियम शनिबारदेखि नै लागू भएको हो । यदि मास्क लगाएर मुख लुकाएको पाइए जरिवानासहित जेल सजायको व्यवस्था गरिएको छ । नियम उलंघन

युएईमा भयानक सवारी दुर्घटना, ६ नेपालीको घटनास्थलमै मृत्यु

काठमाडौं, असाेज १३ वैदेशिक रोजगारीका लागि युएई गएका ६ जना नेपालीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। आइतबार दुबईमा भएको सवारी दुर्घटनामा ६ नेपालीसहित एक भारतीय र एक पाकिस्तानी नागरिकको

चीनको अर्को चमत्कार, विश्वकै ठूलो स्टारफिस एयरपोर्ट निर्माण, अमेरिका पनि चकित !

बेइजिङ, ९ असोज चीनको राजधानी बेइजिङमा ११ अर्ब अमेरिकी डलर खर्च गरेर बनाइएको विमानस्थल सञ्चालनमा आएको छ। जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति सी चिनफिङले बेइजिङस्थित डासिङ

राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियागको प्रक्रिया सुरु, यस्तो छ उनीमाथिको आरोप

एजेन्सी, अमेरिकाको डेमोक्रेट्सले त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया सुरु गरेको जनाएको छ । प्रतिनिधिसभाकी प्रबक्ता नेन्सी पलोसलिे राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु गरेको जनाएकी छन् । उनीमाथि युक्रेनका

नेपाली युवा र राजदूतबीच भेटवार्ता

बङ्लादेश (ढाका), ५ असोज बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र र नेपाली युवाबीच भेटवार्ता भएको छ । ग्लोबल युथ पार्लियामेण्ट र ग्लोबल ल थिङ्कर सोसाइटीद्वारा ढाकामा आयोजित ‘दोस्रो दक्षिण

भारतीय राष्ट्रपति सवार विमान ठूलो दुर्घटनाबाट जोगियो, विमानमा देखियो यस्तो खतरनाक समस्या

एजेन्सी, भारतीय राष्ट्रपति रामनाथ कोविन्द चढेको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । उनी चढ्दै आएको एयर इन्डियाको बिमान दुर्घटनाबाट जोगिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी युरोपियन मुलुकहरुको