विदेश

आफ्ना नेता मारिएको बदलामा ११ जनाको घाँटी रेटेर हत्या

एजेन्सी आफ्ना दुई जना नेता मारिएको बदलामा आतंकवादी समूह स्लामिक स्टेट (आईएस)ले नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या गरेको छ । यसै वर्षको अक्टुबरमा आफ्ना नेता अबु बकर अल बगदादी

एक सय यात्रु बोकेको विमान दुर्घटना

एजेन्सी, पुस ११ एक सय जना यात्रु बोकेको विमान कजाकस्तानमा दुर्घटना भएको छ। बेक एयरको उक्त विमान शुक्रबार बिहान दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ। बीबीसीकाअनुसार उक्त विमान देशको सबैभन्दा ठूलो

चीनमा क्रिसमस मनाउन प्रतिबन्ध

काठमाडौं, पुस ९ चीनका चारवटा सहर र एक काउन्टीमा अधिकारीहरुले क्रिसमस मनाउन प्रतिबन्ध लगाएका छन् । अधिकारीहरुले सर्वसाधारणलाई क्रिसमस नमनाउन र पसलेलाई क्रिसमस सम्बन्धि सामाग्री बिक्री वितरण नगर्न समेत निर्देशन

नरिवलको रक्सि खाँदा ८ जनाको मृत्यु, सयौं अस्पताल भर्ना

एजेन्सी। नरिवलको रक्सी खाँदा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण बिरामी भई ३ सय भन्दा बढी अस्पताल भर्ना भएका छन । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’

भारतमा आन्दोलन : प्रदर्शनमा थप ६ जनाको मृत्यु

नयाँदिल्ली, पुस ५ विवादित नागरिकता संशोधन ऐनको विरोधमा शुक्रबार भएको प्रदर्शनमा थप ६ जनाको मृत्यु भएको छ । सयौं प्रदर्शनकारी र कैयन् प्रहरी घाइते भएका छन् । उत्तरप्रदेशको कानपुरलगायतका विभिन्न ठाउँमा भएको

बलात्कार मुद्दामा भाजपाका पूर्वविधायकलाई जन्मकैद

नयाँदिल्ली, पुस ५भारतको दिल्लीस्थित एक अदालतले भारतीय सत्तारूढ दल भाजपाका एक पूर्वसांसदलाई बलात्कारसम्बन्धी मुद्दामा जन्मकैदको सजाय सुनाएको छ ।दिल्लीको तीस हजारी अदालतले ५१ वर्षीय कुलदीप सेंगरलाई शुक्रबार जन्मकैदको सजाय सुनाएको

अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारत र पाकिस्तानमा पनि धक्का

काबुल, पुस ४ (एजेन्सी) अफगानिस्तानमा शुक्रबार अपरान्ह् ६।१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग युएसजीएसले शुक्रबार जनाएको छ । भूकम्पको धक्का दक्षिण एशियाली मुलुकहरू अफगानिस्तान, पाकिस्तान र भारतमा महशुस गरिएको

भारतीय प्रधानमन्त्री माेदीविरूद्ध प्रदर्शन चर्किदै

काठमाडौं, पुस ४ नयाँ दिल्ली (बिबिसी)– विवादित नागरिकतासम्बन्धी नयाँ कानुनविरुद्ध प्रदर्शन गर्न सरकारले लगाएको प्रतिबन्ध अवज्ञा गर्ने हजारौं प्रदर्शनकारीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।देशको दुवै सदनबाट पारित नागरिकता संशोधन कानुनविरुद्ध

मृत्युदण्डको सजायबारे यस्तो छ मुसर्रफको प्रतिक्रिया

दुवई, पुस ३ पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक परवेज मुसर्रफले आफूविरुद्ध गरिएको मृत्युदण्डको फैसलालाई ‘प्रतिशोध’का आधारमा गरिएको फैसलाको संज्ञा दिनुभएको छ । उपचारका लागि भन्दै लामो समयदेखि दुवईमा स्वैच्छीक

ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पारित, ट्रम्पले भने ‘वाह !’

काठमाण्डौ, पुस ३ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध तल्ला सदनबाट महाअभियोग प्रस्ताव पारित भएको छ । तल्लो सदनमा भएको मतदानमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षको बहुमत भएपछि उनीमाथि महाअभियोग लगाउने प्रस्ताव पारित